सिचाङ (तिब्बत)। स्वायत्त क्षेत्रअन्तर्गत ल्हासा पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजले नेपाल-चाइना सिस्टर सिटी फ्रेन्डसिप एसोसिएसनलाई सहयोग सामग्री प्रदान गरेको छ। ल्हासामा हालै आयोजित विशेष कार्यक्रममा ल्हासा पिपुल्स एसोसिएसनका अध्यक्ष तथा ल्हासा नगर परराष्ट्र मामिला कार्यालयका निर्देशक लिउ फुपिङले सहयोग सामग्री नेपाल-चाइना सिस्टर सिटी फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष दीपक सरकारलाई हस्तान्तरण गरेका हुन्। सहयोग सामग्री […]
बागमती – नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रुपमा बिक्री गरिरहेको अवस्थामा ट्याङ्कर चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल आयल निगम अम्लेखगञ्जबाट नेपाल आयल निगम थानकोट काठमाडौँ जाँदै गरेको ना४ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जयशिव शरणम् फ्यूल सेटर प्रालिमा अवैध रूपमा पट्रोल […]
१६ कात्तिक, काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्ने गरी तयार मस्यौदाले भने अन्तिम रूप पाउन सकेको छैन ।
गृह मन्त्रालयले तयार …
१६ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरूले आगामी फागुनमा हुने निर्वाचन, त्यसको तयारी र शान्तिसुरक्षाको चिन्ता व्यक्त गरेका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शुसीला कार्कीसँगको संवादमा मुख्यमन्त्रीहरूले फागुन २१ मा हुने …