टेस्टमा ४ सय १३ विकेट तर खेल्न पाएनन्

काठमाण्डाै – ‘यो ठिक होइन’, ‘मलाई विश्वास नै भइरहेको छैन’, ‘निकै आश्चर्यजनक निर्णय हो’,  भारत र रविचन्द्रन अश्विनमाथि यो के भइरहेको छ ? यो प्रतिक्रिया विश्वका पूर्व क्रिकेटरहरूको हो । उनीहरूको यस्तो प्रतिक्रियाको कारण पनि छ ।  टेस्ट वरीयतामा दोस्रो नम्बरमा रहेका भारतका अहिलेसम्मका चौथो सबैभन्दा सफल बलर अफ स्पिनर रविचन्द्रन अश्विन इङ्ल्यान्डसँगको चौथो टेस्टमा फेरि पनि अन्तिम ११ खेलाडीमा राखिएन ।  ३४ वर्षीय अश्विनले अहिलेसम्म टेस्टमा चार सय १३ विकेट लिएका छन् । इत...

सम्बन्धित सामग्री

नेपाली बलरको आक्रामक बलिङ, १७ रन बनाउँदा क्यानडाको २ विकेट पतन

काठमाडौं : आज पहिलो एकदिवसिय खेलमा नेपाली बलरले आक्रामक बलिङ गरेका छन्। क्यानडा–११ लाई २ सय १७ रनको जितको लक्ष्य दिएको नेपालले ४ ओभरको खेलमा दुई विकेट लिएको छ ।मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुरा ओभर खेल्दै नेपालले २१६ रन बनाएको थियो। खेलमा बसिर अहमदले अर्धशतक हानेका थिए।दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो।  नेपाल ए को कप्तानी विनोद भण्डारीले गरेका छन्। प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको

सात विकेट गुमाएर नेपालले पुरा गर्यो एकसय रन

काठमाडौं : विश्वकप लिग- २ नामिबियासँगको खेलमा नेपालको खराब ब्याटिङ लाइन देखिएको छ।नामिबियाका बलरका सामु नेपालमा ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। भीम सार्की ४४ बर कुशल मल्लले १३ रन बनाउनु बाहेक अन्य पाँच जना ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नेपालले ३१ ओभरको खेल सकिँदा १०६ रन बनाएको छ।नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने ८ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भए।  कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए। सोमपाल कामी २ रन बनाएर आउट भएका थ

विश्वकप छनोट अघि वार्मअफ खेलमा नेपालले ओमनलाई हरायो

काठमाडौँ: विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीले प्रतियोगिता अघि 'वार्मअफ' म्याचमा नेपालले ओमनलाई हराएको छ। जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा सम्पन्न खेलमा नेपालले ओमनलाई दुई विकेटले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको ओमनले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको हो। पावर प्लेमा नेपाली बलरले शीर्ष क्रमको ओमानी…

अली खानले नेपालविरुद्ध खेल्न नपाउने

एजेन्सी – अमेरिकी तीव्र गतिका बलर अली खानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिबन्धको कारण आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालविरुद्ध खेल्न नपाउने भएका छन् । अघिल्लो महिना नामिबियामा सम्पन्न आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीविरुद्ध ७ विकेट लिएका अली खानको खेल भावना विपरित कार्य गरेपछि दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको थियो । खेलमा अनुशासन […] The post अली खानले नेपालविरुद्ध खेल्न नपाउने first appeared on Hamro Khelkud.

ओन्टारियोलाई नेपालले हरायो

एकदिवसीय शृंखला खेल्न क्यानडा गएको नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ । शुक्रबार राति नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा सबै विकेट...

श्रीलंकामाथि भारतको शानदार जीत

मोहालीमा भएको पहिलो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ्स र २२२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको छ । पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतीय टोलीले आठ विकेट गुमाएर ५७४ रन बनाएको थियो ।त्यसपछि श्रीलंकाको टोली १७४ रनमा अलआउट भई फलोअन खेल्न बाध्य भयो । फलोअनमा पनि श्रीलंकाको टोलीले खासै केही गर्न सकेन र दोस्रो इनिङ्समा १७८ रन मात्रै बनाउन सक्यो । भारत र श्रीलंकाबीचको दुई खेलको टेस्ट सिरिजको पहिलो खेल तीन दिनमै सकिएको छ । श्रीलंकाका लागि दोस्रो इनिङ्समा निरोशन डिक्वेलाले अविजित ५१ रन ब

वेस्ट इन्डिज-भारत वनडे शृंखला : भारतसँग ६ विकेटले वेस्ट इन्डिज पराजित

भारतले पहिलो एकदिवसिय खेलमा भ्रमणकारी वेस्ट इन्डिजलाई ६ विकेटले सहजै पराजित गरेको छ। यससँगै ३ खेलको शृंखलामा भारतले १-० को अग्रता पनि लिएको छ।५० ओभर पूरा खेल्न नसकेको वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै १ सय ७६ रनको झिनो स्कोर बनाएको थियो।भारतले ४ विकेट मात्र गुमाएर १ सय ७८ रन बनाउँदै खेल जितेको हो।सूर्यकुमार यादवले फ्याबिएन एलनको बललाई ब्याकवार्ड प्वाइन्टमा चौकाका लागि स्क्वायर ड्राइभ गरेर भारतलाई जिताएका थिए।४ विकेट लिएका र एकदिवसीय क्रिकेटमा सय विकेट पूरा गरेका यजुर्वेन्द्र चहल म्यान अफ द

वरियताले ग्लोबल छनोट खेल्न पाउँछ नेपाल ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा तेस्रो हुँदै बाहिरियो । प्रतियोगिता अघि उपाधिको बलियो दाबेदार नेपाल हङकङसँग ६ विकेट र युएईसँग ४८ रनले पराजित भएपछि ग्लोबल छनोट खेल्ने अवसर गुमाएको हो । युएई ५ खेलम शतप्रतिशत जितका साथ ग्लोबल छनोटमा पुगेको छ । पाँच क्षेत्रिय छनोट खेलेका […]

त्रिकोणात्मक एकदिवसीय सिरिज : नेपालले पायो १२२ रनको लक्ष्य

ओमनमा जारी नेपाल–अमेरिका–ओमान त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले १२२ रनको लक्ष्य पाएको छ ।  ओमानले ३७.१ ओभरमा १२१ रन बनाएर अलआउट भएको छ । आज नेपाली बलरसामु ओमानी ब्याटस्म्यान खुलेर खेल्न सकेनन् ।  नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिए भने शरद भेषावकरले २ विकेट लिए ।  सिरिजअन्तर्गत गत मंगलवार भएको खेलमा भने नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

भारतविरुद्ध घरेलु टिम इङ्ल्यान्डको खराब सुरुआत

एजेन्सी। भारतविरुद्धको पहिलो टेष्टमा घरेल टिम इङ्ल्यान्डले खराब सुरुआत गरेको छ। इङ्ल्यान्डले १८३ रन बनाउँदा सबै विकेट गुमायो। पहिलो दिन सकिँदा भारत २१ रन बनाएर खेलिरहेको छ। भारतका जसप्रिस बुमराहले चार तथा मोहम्मद सामीले तीन विकेट लिएपछि इङ्ल्यान्डका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। इङ्ल्यान्डका कप्तान जो रुटले सबैभन्दा ६४ रन बनाउनु बाहेक अन्यले खुलेर खेल्न सकेनन्।