नेपाली बलरको आक्रामक बलिङ, १७ रन बनाउँदा क्यानडाको २ विकेट पतन

काठमाडौं : आज पहिलो एकदिवसिय खेलमा नेपाली बलरले आक्रामक बलिङ गरेका छन्। क्यानडा–११ लाई २ सय १७ रनको जितको लक्ष्य दिएको नेपालले ४ ओभरको खेलमा दुई विकेट लिएको छ ।मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुरा ओभर खेल्दै नेपालले २१६ रन बनाएको थियो। खेलमा बसिर अहमदले अर्धशतक हानेका थिए।दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो।  नेपाल ए को कप्तानी विनोद भण्डारीले गरेका छन्। प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको

सम्बन्धित सामग्री

भारत विरुद्ध नेपालले ७ विकेट गुमायो

एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले सातौ विकेट गुमाएको छ। दिपेन्द्रसिंह ऐरी आउट भएसँगै नेपालले सातौ विकेट गुमाएको हो। दिपेन्द्र २५ बलमा ३ चौकासंगै २९ रन बनाउँदा हार्दिक पाण्याबाट आउट भएका हुन ।...

भारत विरुद्ध नेपालले ६ विकेट गुमायो

एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले छैठौ विकेट गुमाएको छ। गुलसन झा आउट भएसँगै नेपालले छैठौ विकेट गुमाएको हो। गुलसन ३५ बलमा ३ चौकासंगै २३ रन बनाउँदा मोहमद सिराजबाट आउट भएका हुन ।...

एसिया कप क्रिकेट : नेपालले गुमायो छैटौँ विकेट

काठमाडौँ-  पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ ओभर ५ बलमा एक सय ४४ रन बनाउँदा नेपालले ६ विकेट गुमाएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्शन झालाई गुमाएको हो । उनले ३५ बलमा २३ रन बनाए […]

एसिया कप क्रिकेट : नेपालले गुमायो पाचौँ विकेट, आशिफ शेख आउट

काठमाडौँ- पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा पाँचौँ विकेट गुमाएको छ । २९ दशमलव ५ ओभरमा एक सय ३२ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो । आशिफ खेलको २९ दशमलव ५ ओभरमा […]

आरिफ आउट, नेपालको छैटौँ विकेट पतन

टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले छैटौँ विकेट गुमाएको हो। नेपालले ४२.२ ओभरमा १९२ रन बनाउँदा ६ विकेट गुमाएको हो । नेपालका आरिफ शेख ४३ रनमा आउट भए ।

नेपालको ३ विकेट गुम्यो, असिफ सेख शतक नजिक

काठमाडौं : आइसीसी विश्वकप लिग टू त्रिकोणत्मक सिरिजमा नेपाल र  पपुवान्युगिनी  पीएनजीबीचको खेल जारी छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको छ। ३३ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाए १ सय ७५ रनमा बनाएको छ। नेपालले १ सय १० रनमा पहिलो विकेट गुमायो। कुशल भुर्तेल ४२ रन बनाएर आउट भए। त्यसपछि ब्याटिङमा आएका कुशल मल्ल २ रन बनाएर पेभिलियन फर्किए।  नेपालले १२० रन बनाउँदा दोस्रो विकेट गुमायो। त्यसपछि ब्याटिङमा आएका पूर्वकप्तान ज्ञानेन्द्र म

कप्तान लामिछानेले लिए ४ विकेट, नेपाललाई २ सय रनको लक्ष्य

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको सिरिजको आज जारी खेलमा नामिबियाले नेपाललाई २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनाएको हो। नामिबियाका लागि गेरहार्ड इरसमसले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५३ रन बनाउँदा डेभिड…

लामिछानेले लिए ४ विकेट, नेपाललाई नामिबियाको २ सय २१ रनको लक्ष्य

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजमा नामिबियाले नेपाललाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको हो। नामिबियाका लागि जान निकोल लफ्टी एटोनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा डिभन ले ककले…

कुलदीपले मध्यक्रम ध्वस्त बनाउँदा दिल्लीलाई औसत लक्ष्य

एजेन्सी – स्पिनर कुलदीप यादवले मध्यक्रम ध्वस्त बनाउँदा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई १ सय ४७ रनको औसत लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । कोलकाताका नितिश राणाले ३४ बलमा ३ […]

ओमनले नेपाललाई दियो ८८ रनको सामान्य लक्ष्य, लामिछानेले लिए तीन विकेट

काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा ओमनले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको हो। ओमनस्थित अलअमरेत स्टेडियममा सुरुवाती ब्याटिङ गरेको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक २१ रन बनाउँदा आयन…