सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

काठमाडौं, १२ मंसिर । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.com मा “Apply Loan up to 5 Lakhs against FD” मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् । अनलाइनबाट […]