सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दति निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा ‘अप्लाइ लोन अप पाँच लाख अगेनिस्ट एपडी’ मा क्लिक गरी आवश्यक विवरणहरू भरेपश्चात् मुद्दति निक्षेप कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । अनलाइनबाट आवेदन दिएको मुद्दति निक्षेप कर्जा, मुद्दति […]