प्रतिनिधिसभामा भट्टराईको नियमापत्ति

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना नेता तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्टली डिसअर्डर भनी भनिएको शब्दप्रति नियमापत्ति गरे । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले पूर्वप्रधानमन्त्री ओली मेन्टली र फिजिकली ठीक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले नियमापत्ति गरे । उनले मेन्टली डिसअर्डर भन्ने अधिकार […]

सम्बन्धित सामग्री

एमाले सांसदले पुष्पलालको सट्टा पुष्पकमल दाहाल भनेपछि ...

सोमबारको प्रतिनिधिसभामा बैठकको आकस्मिक समयमा एमाले सांसद किरण साह बोल्दै जाँदा एक ठाउँमा झुक्किए । उनले कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवश भन्दै गर्दा झुक्किएर पुष्पकमल दाहालको नाम लिए ।पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष हुन् । यसरी साह झुक्किएपछि माओवादीले भने नियमापत्ति जनाएको छ ।  माओवादी केन्द्रका मुखय...

प्रधानमन्त्रीको जवाफमा वर्षमानको नियमापत्ति, सभामुखको रुलिङ

७ साउन, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषय केन्द्रित भएर जवाफ दिन निर्देशन दिएका छन् । सोमबार प्रश्नोत्तर कार्यक्रमको सुरुमा कांग्रेस उपसभापति धनराज गुरुङले प्रश्न सोधेका …

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति हितराज पाण्डेको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभामा बिहीबारबाट आकस्मिक समय लागु गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा राख्नुपर्ने हुन्छ । आकस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका छन् । कार्यकर्ता भर्ती गर्न र अन्त नअटेका नेतालाई व्यवस्थापन गर्न संघीयता लागु गरिएको शाहीको […]

२२५ जना सांसदले गरे प्रतिनिधिसभाको बैठक ‘बंक’, सभामुखद्वारा स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । जारी बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा गणपूरक सांसद संख्य नभएको भन्दै नियमापत्ति जनाएका थिए। २७५ सांसद रहेको प्रतिनिधिसभामा ५० जनामात्रै सांसद रहेपछि सभामुख देवराज घिमिरेले फागुन १५ गते बस्नेगरी बैठक स्थगित गरेका छन् । राष्ट्रपति निर्वाचनले राजनीति गर्माएको बेलामा सांसदहरु बैठक छाडेर […]

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध

काठमाडौं । प्रतिनिधिसभामा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आयय निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताउनु भएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउनुभयो । […]

संसदमा होहल्ला : मन्त्री बडू संसदमा बोल्दा एमाले सांसदको विरोध

प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा बोल्दै नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । शुक्रबार मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका थिए ।त्यसपछि एमालेका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसलग

सभामुखमाथिको टिप्पणीमा राष्ट्रियसभामा नियमापत्ति : अध्यक्षले दिए यस्तो रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुखका विषयमा राष्ट्रियसभामा प्रश्न उठाएका विषयमा राष्ट्रियसभामा नियमापत्ति भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नियमापत्ति खारेज गरिदिएका छन् ।  नेकपा एमालेले आफ्ना १४ सांसदलाई कारवाही नगरेको र एमाले फुटाउन मतियारको भूमिका निर्वाह गरेको भन्दै गत भदौ २३ गतेदेखि लगातार प्रतिनिधिसभामा अवरोध गरिरहेको छ । त्यही विषयमा राष्ट्रियसभामा...

नागरिकता विधेयकको प्रसंगमा प्रतिनिधिसभामा सांसद रावलले गरे नियमापत्ति

प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकको सवालमा सांसद चन्दा चौधरीले कुरा उठाएपछि सांसद झपट रावलले नियमापत्ति