प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध

काठमाडौं । प्रतिनिधिसभामा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आयय निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताउनु भएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउनुभयो । […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, १० तस्बिरमा हेरौं

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए । अर्को बैठक फागुन ८ गते दिनको १ बजे बस्नेगरी स्थगित भएको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी