सभामुखमाथिको टिप्पणीमा राष्ट्रियसभामा नियमापत्ति : अध्यक्षले दिए यस्तो रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुखका विषयमा राष्ट्रियसभामा प्रश्न उठाएका विषयमा राष्ट्रियसभामा नियमापत्ति भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नियमापत्ति खारेज गरिदिएका छन् ।  नेकपा एमालेले आफ्ना १४ सांसदलाई कारवाही नगरेको र एमाले फुटाउन मतियारको भूमिका निर्वाह गरेको भन्दै गत भदौ २३ गतेदेखि लगातार प्रतिनिधिसभामा अवरोध गरिरहेको छ । त्यही विषयमा राष्ट्रियसभामा...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको जवाफमा वर्षमानको नियमापत्ति, सभामुखको रुलिङ

७ साउन, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषय केन्द्रित भएर जवाफ दिन निर्देशन दिएका छन् । सोमबार प्रश्नोत्तर कार्यक्रमको सुरुमा कांग्रेस उपसभापति धनराज गुरुङले प्रश्न सोधेका …

जम्ला त दमन र विरोधको जोडी ?

काठमाडौं । ‘सभामुख महोदय, बोल्नै नदिने यो त अत्याचारै भयो’, एमाले सांसद विरोध खतिवडाले फ्लोरबाट नियमापत्ति जनाएपछि सभामुख दमननाथ ढुंगानाले ठट्यौली शैलीमा रुलिङ गरे,...

फेरि गर्न पाउलान् त दमनले 'दमन' र विरोधले 'विरोध'?

काठमाडौं : ‘सभामुख महोदय, बोल्नै नदिने यो त अत्याचारै भयो’, एमाले सांसद विरोध खतिवडाले फ्लोरबाट नियमापत्ति जनाएपछि सभामुख दमननाथ ढुंगानाले ठट्यौली शैलीमा रुलिङ गरे, ‘मेरो नामै दमन, म दमन गर्छु, तपाईंको नामै विरोध, विरोध गर्नुहोस्।’ त्यसपछि संसद्मा गलल्ल हाँसो छायो। संसद्को कारबाही अघि बढ्यो। यो ...

दमन र विरोधको जोडी फेरि जम्ला?

‘सभामुख महोदय, बोल्नै नदिने यो त अत्याचारै भयो’, एमाले सांसद विरोध खतिवडाले फ्लोरबाट नियमापत्ति जनाएपछि सभामुख दमननाथ ढुंगानाले ठट्यौली शैलीमा रुलिङ गरे, ‘मेरो नामै दमन, म दमन गर्छु, तपाईंको नामै विरोध, विरोध गर्नुहोस्।’ त्यसपछि संसद्मा गलल्ल हाँसो छायो। संसद्को कारबाही अघि बढ्यो। यो दृश्य हो, २०५१ सालको संसद्को। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।…

संसदबाट 'बाँदर' हटाउन सभामुखको रुलिङ :: Pahilopost.com

काठमाडौँ : संसदमा प्रयोग भएको बाँदर शब्द रेकर्डबाट हटाउन सभामुखले रुलिङ गरेका छन्।  संसदमा सार्वजनिक महत्वको प्रस्तावमा छलफलका क्रममा एमाले सांसद ममता गिरीले बाँदर शब्द प्रयोग गरेकी थिइन्। कांग्रेस सांसद रामहरि खतिवडाले अमर्यादित शब्द प्रयोग भएको भन्दै नियमापत्ति गरेपछि सभामुखको आसनमा रहेका नारायणबहादुर कार्कीले शब्द हटाउन सचिवालयलाई निर्देशन