केन्द्रीय सदस्य भट्टराईद्वारा उम्मेद्वार बन्ने घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको छ।

सम्बन्धित सामग्री

संसदीय दलको नेता बन्ने घोषणा गर्न हतार गर्दिन : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ प्रतिनिधिसभा क्षेत्र नं ६ बाट निर्वाचित डा. शेखर कोइरालाले संसदीय दलको नेता बन्न आफूले हतार नगर्ने बताएका छन्। निर्वाचित घोषणा भएपछि प्रमाणपत्र लिन विराटनगरस्थित  आर्दश...

तनहुँ–१ बाटै चुनाव लड्छु : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, “यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।”नेकपा (एकी

कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा

२५ साउन, गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट संघीय संसदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । गोरखामा भएको कार्यक्रममा उनले २०७० र २०७४ सालको चुनावमा विभिन्न कारणले उम्मेदवारी दिन नपाएका भन्दै उनले यसपटक आफ्नो दावी स्वभाविक रहेको बताए । ‘२०७४ सालको निर्वाचनमा क्षेत्र नम्वर २ मा डा. […]

गंगालक्ष्मी अवालद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरकी नेतृ गंगालक्ष्मी अवालले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । मंगलादेवी स्मृति प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहनु भएकी अवालले आदिबासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले देशलाई बलियो बनाउन पार्टी बलियो हुनुपर्छ, पार्टी बलियो […]

काँग्रेस केन्द्रीय सदस्यमा श्याम घिमिरेको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका नेता श्याम घिमिरेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  १४ औँ महाधिवेशनमा खस आर्य समुदायबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।१२ औैँ महाधिवेशनपछि तत्कालीन सभापति सुशिल कोइरालाद्वारा केन्द्रीय सदस्यमा मनोनीत भएका घिमिरेलाई १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले पनि केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।काठमाडौंको इन्द्रेणी बैंक्वेटमा बुधबार पत्रकार सम्मेलन गरी घिमिरेले यसपटक आफू प्रतिस्पर्धाबाटै केन्द्रीय सदस्य बन्न चाहेको बताए । उनल

कांग्रेस सह-महामन्त्रीमा उम्मेदवारी दिने बद्री पाण्डेको घोषणा

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सह-महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंसिर २४–२६ सम्म हुने १४औं महाधिवेशनमा पाण्डेले पिछडिएका कोटाबाट सह-महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हन् । बाजुराका पाण्डेले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘पार्टी विधानमा पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीको व्यवस्था छ, म […]

कल्याण गुरुङले गरे काँग्रेस सभापतिको उम्मेदवार घोषणा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा गुरुङले आगामी मंसिर (९–१३) मा हुने काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । सभापतिको उम्मेदवारी घोषणा गर्दैै गुरुङले काँग्रेसको संरचनामा वडादेखि केन्द्रीय सभापतिलाई व्यवस्थित बनाउने दावी गरे ।त्यस्तै उनले आफुले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुन पाउने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा ब

कल्याण गुरुङले गरे सभापतिको उम्मेदवार बन्ने घोषणा

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् । आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरे उनी दोस्रो नेता हुन् । यसअघि उपसभापति विमलेन्द्र निधिले पनि […]