संसदीय दलको नेता बन्ने घोषणा गर्न हतार गर्दिन : शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ प्रतिनिधिसभा क्षेत्र नं ६ बाट निर्वाचित डा. शेखर कोइरालाले संसदीय दलको नेता बन्न आफूले हतार नगर्ने बताएका छन्।
निर्वाचित घोषणा भएपछि प्रमाणपत्र लिन विराटनगरस्थित आर्दश...
काठमाडौं, पुस १३ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरु बैठक सुरु भएको छ । बालुवाटारस्थित शेखर कोइराला समूहको सम्पर्क कार्यालयमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै कांग्रेसभित्र देखापरेको आन्तरिक संकट, प्रदेशमा संसदीय दलको नेता चयन, केन्द्रीय समितिको बैठकका एजेन्डा लगायतबारे छलफल भईरहेको छ । बैठकमा पार्टी उपसभापति धनराज गुरुङ, शेखर कोइराला र महामन्त्री गगन […]
नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न अहिले सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान भइरहेको छ। संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्दा देउवाको प्रस्तावक रामचन्द्र पौडेल बनेका थिए थापाको प्रस्तावक शेखर कोइराला बसेका थिए।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता शेखर कोइरालाले अर्का महामन्त्री गगन थापालाई नेपाली कांग्रेस संसदीय दलको उम्मेदवार प्रस्ताव गरेर नेतृत्वदायी भूमिका खेलेकोमा प्रशंसा गरेका छन् । बुधबार बिहान सिंहदरबारमा जारी संसदीय दलको नेता छान्न भएको निर्वाचनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले कोइराला अब ‘कम्पिटिटर’ भन्दा माथि उठेर ‘लिडर’ बनेको बताएका हुन् ।शर्माले भने, ‘मैले शेखर कोइरालासँग अहिलेको बेलामा गगन थापालाई संसदीय दलको नेताको रूपमा सार्न उ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन्।
नेता शेखर कोइराला प्रस्तावक रहने गरी इतर समूहबाट थापाले संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति पुगेर उम्मेदवारी...
५ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ । दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न […]
काठमाडौं– नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र शेखर कोइरालाबीचको छलफल जारी छ । पार्टी संसदीय दलको नेतामा एउटै समूहका थापा र कोइरालाले दाबी गर्दै आएका छन् । पार्टी संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने पार्टीले चुनावी तालिका सार्वजनिक गरेको केही घण्टामै दुई नेता छलफलमा जुटेका हुन् । सभापति शेरबहादुर देउवाइतर शेखर– गगन समूहका […]
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी गरेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफैं दाबेदार हुन् भने शेखर समूहका महामन्त्री गगनकुमार थापाले चुनावताका नै दलको नेता लड्ने घोषणा गरेका थिए । डा. शेखरले औपचारिक रुपमा त केही बोलेका छैनन्, तर समूहका नेताहरुसँग हुने […]
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवा आँफै दलको नेता बन्नेगरि आन्तरिक गृहकार्यमा जुटेको बेला शेखर कोइराला समूहले पनि यसबारेमा छलफल थालेको छ । पछिल्लो समय उक्त समूहबाट दलको नेतामा महामन्त्री गगनकुमार थापाले इच्छा देखाएका छन् । उनले चुनावअघि नै आफूलाई भावी प्रधानमन्त्रीको […]
काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का नवनिर्वाचित सांसद चन्द्र भण्डारीले आफ्नो विचार समूहमा संसदीय दलको नेतालाई लिएर कुनै विवाद नहुने बताएका छन् । ‘संसदीय दलको नेता को बन्छ भन्नु व्यक्तिगत बहस हो । अब हामीले मुलुकलाई कसरी अघि बढाउने भन्ने मुद्दाकेन्द्रित बहस गर्नुपर्छ । मुलुकले नयाँ कोर्स खोजेको छ । […]
१५ मंसिर, विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोल्न चाहेनन् । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा […]