कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा गौतम

काठमाडौं, २८ भदौ । कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा.बाबुराम गौतम नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले लामो समयदेखि रिक्त पदमा दुई वर्षका लागि डा.गौतमलाई नियुक्त गरेको हो । सरकारले सदस्यमा कपिलदेव लामिछानेलाई नियुक्त गरेको छ । मानसिक अस्पताल पाटनको विकास समितिको अध्यक्षमा मधुकर तुलाधार नियुक्त भएको जनाइएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनीका १३ अस्पताल विकास समिति अध्यक्ष नियुक्त

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

नारायणी अस्पतालको अध्यक्षमा गुप्ता मनोनित

नारायणी अस्पताल विकास समितिको अध्यक्षमा धिरजकुमार गुप्ता मनोनित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ३(३) बमोजिम गुप्तालाई तीनवर्षे पदावधि रहने गरी अध्यक्ष...

कोशी अस्पताल विकास समिति अध्यक्षमा डा सिलवाल

कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा फरवार्ड सिलवाल नियुक्त भएका छन्।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा सिलवाललाई अध्यक्षमा नियुक्त गरेका हुन्।

अस्पताल विकास समिति इनरुवाको बैठक ६ महिनादेखि बस्न सकेन, अस्पताल चलाउन समस्या

विराटनगर । दैनिक ४ सय भन्दा बढी बिरामी उपचार गर्न आउने जिल्ला अस्पताल इनरुवामा ६ महिना देखि अस्पतालका विकास समितिको बैठक बस्न नसक्दा समस्या भएको छ । जिल्ला समन्वय समिति सुनसरीको अध्यक्षमा राजन मेहता आएसँगै अस्पताल विकास समितिको बैठक बस्न सकेको छैन । समन्वय समितिको अध्यक्ष अस्पताल विकास समितिको अध्यक्ष हुने व्यवस्था छ । राजनीतिक […]

डेढ वर्षपछि जिल्ला अस्पताल मुगुले पायो अध्यक्ष

मुुगुु– हिमाली जिल्ला मुगुमा रहको जिल्ला अस्पताल विकास समिति मुगुले करिब डेढ वर्षपछि व्यवस्थापन समिति पाएको छ । अस्पतालले करिब डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा गजेन्द्र बहादुर मल्ल नियुक्त भएका छन् । कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड ुकु बमोजिम सामाजिक विकास मन्त्रालयले मल्ललाई चार वर्षका लागि […]

डेढ वर्षपछि जिल्ला अस्पताल विकास समिति मुगुले पायो अध्यक्ष

मुगु – हिमाली जिल्ला मुगुमा रहको जिल्ला अस्पताल विकास समिति मुगुले करिब डेट वर्षपछि व्यवस्थापन समिति पाएको छ। अस्पतालले करिब डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा गजेन्द्र बहादुर मल्ल नियुक्त भएका छन्। कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड ुकु बमोजिम सामाजिक विकास मन्त्रालयले मल्ललाई चार वर्षका लागि मुगु […]

दुई वर्षपछि डडेल्धुरा अस्पतालले पायो विकास समिति

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पतालले दुई वर्षपछि अस्पताल विकास समिति पाएको छ। संघीय सरकारको मातहतमा रहेको यो सुदूरपश्चिमको एक मात्र अस्पताल हो।  अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त भएका छन्। नेपाल सरकार मन्त्रिस्तरीय निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।&n...