नारायणी अस्पतालको अध्यक्षमा गुप्ता मनोनित

नारायणी अस्पताल विकास समितिको अध्यक्षमा धिरजकुमार गुप्ता मनोनित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ३(३) बमोजिम गुप्तालाई तीनवर्षे पदावधि रहने गरी अध्यक्ष...