काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी ओलीलाई सरकार गठन लगत्तै भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन्।
दुई नेताबीच बिहीबार अपराह्न टेलिफोन संवाद भएको थियो। एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा मोदीले आफू ओलीलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको बताएको उल्लेख