भारत भ्रमण सोचेभन्दा सफल : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण सोचेभन्दा सफल भएको बताएका छन् । तीन दिने भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किएका अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण अपेक्षा गरेअनुसार सफल भएको बताएका हुन् । प्रचण्डले भने, ‘भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा म भारत गएको हुँ । […]

सम्बन्धित सामग्री

भारत भ्रमण सोचेभन्दा सफल भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको तीन दिने भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन् ।त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताए । प्रचण्डले भने, “सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला […]

भारतमा प्रधानमन्त्रीसरहको सुरक्षा पाएँ, भ्रमण अपेक्षाअनुसार सफल भयो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताएका छन् । तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भ्रमण कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भएको बताए । "अहिले राम्रो कुराकानी भयो सबै पक्षमा । वर्तमान समस्या र समाधानका बारेमा कुरा भयो...