काठमाडौं । वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीले निष्पक्ष न्यायका लागि सक्षम र निष्ठावान् व्यक्तिको नेतृत्व आवश्यक भएको बताएका छन् ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै थालेको आन्दोलनमा मंगलबार ऐक्यबद्धता जनाउन पुगेका भण्डारीले निष्पक्ष न्यायालयको स्थापना नै आफ्नो स्वार्थ रहेको बताए ।
“अब त हामी धेरै बुढा भइसकेका छौँ । न्यायालयमा...