कोरोना भाइरसको संक्रमण फैलिएपछि उपत्यकामा भएको निषेधाज्ञा कार्यान्वयन र सुरक्षाका लागि प्रहरी २४ सै घण्टा खटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए । अहिले प्रहरी कोभिड १९ को चेन ब्रेक र जनताको सुरक्षाका लागि दिनरात नभनि खटेको उनको भनाइ छ ।‘अपराध न...