काभ्रेमा आफ्नै घरमा मृत भेटिए दम्पती

काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान्-श्रीमती मृत फेला परेका छन् ।

सम्बन्धित सामग्री

काभ्रेमा एकै समयमा दुई महोत्सव

पर्व नजिकिँदै गर्दा काभ्रेमा एकै समयमा दुई महोत्सव हुने भएको छ। जिल्लाको बनेपा र पाँचखालमा महोत्सव हुने भएको हो। पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एशोसिएशनको आयोजनामा र बनेपामा काभ्रे उद्योग बाणिज्य...

काभ्रेमा ५ जनामा कोरोना सङ्क्रमण

काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो । “काभ्रेमा कोरोनाको  लहर बढ्न सुरुआत  गरेको अनुमान गर्न सकिन्छ” कार्यालय प्रमुख डा.पुरुषोत्तम सेढाइँले भने । उनका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ । पाँच सङ्क्रमितको

काभ्रेमा पाँचजनामा कोरोना सङ्क्रमण

काठमाडौँ,२७ असार । काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो । “काभ्रेमा कोरोनाको लहर बढ्न सुरुआत गरेको अनुमान […]

काभ्रेमा एमाले र माओवादीबीच तालमेलको प्रयास

११ वैशाख, काभ्रे । काभ्रेमा नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेलको प्रयास गरेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालेमल गर्ने सहमति भएपछि काभ्रेमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुट्न सकेन । माओवादी केन्द्रकी केन्द्रीय सदस्य रुकु चौलागाईं, कांग्रेसले आफूहरुलाई हेपेकाले सहमति हुन नसकेको बताउँछिन् । ‘काभ्रेमा सत्ता गठबन्धनबीच सहमति […]

काभ्रेमा एक वर्षमा १२ बालबालिकाले गरे आत्महत्या

काभ्रे, भदौ २९ । काभ्रेमा एक वर्षमा १२ जना बालबालिकाले आत्महत्या गरेका छन् । काभ्रेमा एक वर्षमा आत्महत्या, सवारी दुर्घटना, आगलागी लगायतका कारण २५ जना बालबालिकाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना बालबालिकाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो । झुण्डिएर ९ जनाले आत्महत्या […]

काभ्रेमा बन्दै बेनिशाको ‘प्रेमगञ्ज’

काठमाडौं । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमगञ्ज’ अहिले छायाँकनमा छ । फिल्मको काभ्रेमा धमाधम छायाँकन भैरहेको छ । बिहीबारबाट काठमाडौंमा उपत्यकामा लकडाउन भएपनि  काभ्रेमा लकडाउन नभएकोले फिल्मको छायाँकन भैरहेको हो । अझै केही साता फिल्मको छायाँकन काभ्रेमा गरिने अभिनेत्री बेनिशाले बताइन् ।‘हामी फिल्म छायाँकनका लागि काभ्रेको निकै विकट स्थानमा आएका छौ’ हमालले भनिन्, ‘यहाँ लकडाउन र कोरोना केहीको पनि प्रभाव छैन । ढुक्कसँग फिल्म छायाँकन गर्न पाइएको छ