काभ्रेमा एमाले र माओवादीबीच तालमेलको प्रयास

११ वैशाख, काभ्रे । काभ्रेमा नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेलको प्रयास गरेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालेमल गर्ने सहमति भएपछि काभ्रेमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुट्न सकेन । माओवादी केन्द्रकी केन्द्रीय सदस्य रुकु चौलागाईं, कांग्रेसले आफूहरुलाई हेपेकाले सहमति हुन नसकेको बताउँछिन् । ‘काभ्रेमा सत्ता गठबन्धनबीच सहमति […]

सम्बन्धित सामग्री

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी

नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस (धनुषा) को …

नेकपा एमाले संसदीय दलका उपनेतामाथि आक्रमण प्रयास

विराटनगर : कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता रामबहादुर मगरमाथि पहिचानवादीले आक्रमण प्रयास गरेका छन्।बुधबार इलामको माङसेबुङ गाउँपालिकाको कार्यक्रममा सहभागी हुन पुगेका मगरमाथि पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहले आक्रमणको प्रयास गरेको हो।नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एक विज्ञप्ति जारी गर्दै केही उच्छृङ्खल र अराजक व्यक्तिहरूले मगरमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको बताएका छन्।आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले

चितवन एमाले जिल्ला सचिवमाथि आक्रमणको प्रयास

काठमाडौं, १० वैशाख । चितवन जिल्ला सचिव सैलेस खनालमाथि आक्रमणको प्रयास भएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिइरहेको बेला उनीमाथि रास्वपाको समर्थकहरुद्वारा आक्रमणको प्रयास भएको हो । उक्त निर्वाचन केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान रोकिएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको हो । […]

कांग्रेसले एमाले-माओवादी गठबन्धन भत्काउन प्रयास नगर्ने

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एमाले र माओवादीको समीकरण भत्काउने प्रयास नगर्ने प्रष्ट पारेका छन् । बरु पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसे के हुन्छ भनेर छलफल थालेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग संयुक्त […]

काठमाडौँ १ र २ मा तालमेल गर्ने एमाले राप्रपाको प्रयास विफल

काठमाडौँ – काठमाडौँमा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने प्रयास विफल भएको छ। मनोनयन अघिदेखि नै देशव्यापी चुनावी गठबन्धन बनाएर जाने विषयमा छलफल गरिरहेका एमाले राप्रपाले मनोयनका बेला जम्मा तीन विर्नाचन क्षेत्रमा मात्रै एक अर्कालाई सहयोग गर्ने गरी उम्मेदवारी दिएका थिए। बाँकी क्षेत्रमा चुनावको दिनसम्म तालमेल गर्ने भद्र सहमतिमा रहे पनि कुरा नमिलेको हो। चुनावी […]

भक्तपुरमा एमाले अधिवेशन : नेतृत्व चयनमा सहमतिको प्रयास जारी

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा आज निर्वाचन हुँदैछ।  जारी बन्दसत्रमा केन्द्रीय तहका नेताले सर्वसम्मत  नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् ।  बन्दसत्रका आज बिहानदेखि नै प्रतिवेदन माथि समूहगत रुपमा छलफल भइरहेको र नेतृत्वमा सहमतिको प्रयास जारी रहेको एक नेताले बताए ।उनका अनुसार दिउँसो ३ बजेसम्म सर्वसम्मतको प्रयास गरिने र ३ बजेपछि निर्वाचनको प्रक्रिया सुरु गरेर आजै निर्वाचन सकिनेछ ।  जिल्ला अध्यक्षका लागि अहिलेका अध्यक्ष वचन

एमाले धनकुटामा सर्वसम्मतको प्रयास‚ राई र पराजुलीको बलियो सम्भावना

धनकुटा : नेकपा (एमाले) धनकुटाको जिल्ला कमिटी सर्वसम्मत चयन गर्ने प्रयास छ। शुक्रबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु भएको छ।अध्यक्षको आकांक्षीमा प्रदेश सभा सदस्य तथा एमाले प्रदेश सदस्य इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य तथा एमाले धनकुटा सहसचिव निरन राई, सचिवालय सदस्य तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सचिवालय सदस्य शिव आङ्ला रहेका छन्।तर, पराजुली र राईमध्ये एक जना अध्यक्ष हुने एमाले नेताहरु बताउँछन्। पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला न

एमाले धनकुटामा सर्वसम्मतको प्रयास

नेकपा (एमाले) धनकुटाको सातौँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास थालिएको छ । शनिबार बिहानबाट बन्दसत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणि पराजुली, निरन राई, चिन्तन तामाङ र  शिव आङ्लासँग सहमतिका लागि नेताहरुले प्रयास गरिरहेका हुन् । पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरुको तर्क छ । जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।

एमाले जिल्ला अधिवेशन : तेह्रथुममा नेतृत्व सर्वसम्मतकाे प्रयास

प्रकाश पाक्साँवा: तेह्रथुम, २३ पुस । एमाले तेह्रथुमको ११औं अधिवेशन सुरु हुँदै लाग्दा नयाँ नेतृत्व चयनका लागि जिल्ला नेताहरू सर्वसहमत चयनको कसरतमा जुटेका छन् । जिल्लाको ६ वटै पालिका सर्वसहमत रूपमा नेतृत्व चयन गरेको एमाले तेह्रथुमले जिल्ला कमिटी पनि सर्वसहमत चयन गर्न प्रयास गरिरहेको छ । जिल्ला अध्यक्ष लक्षुमन तिवारी फेरि पनी नेतृत्व लिने दाउमा […]

एकीकृत समाजवादी निकट कर्मचारीको भवन कब्जा गर्ने एमाले कर्मचारीको प्रयास असफल

नेकपा एकीकृत समाजवादी समर्थित नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने नेकपा एमाले पर्साका नेताहरुको प्रयास असफल भएको छ ।एमाले निकट कर्मचारीहरुले वीरगञ्जस्थित निजामति कर्मचारी संगठनको भवन योजनाबद्ध ढंगले कब्जा गर्न शनिबार पुगेका थिए । संगठनको भवन कब्जा गर्ने योजना बारे कर्मचारी संगठनका नेताहरुलाई थाहा पाएलगत्तै प्रतिकारमा उत्रिएपछि उनीहरुको प्रयास असफल भएको हो ।एमाले विभाजन भएपछि पर्सामा निजामती कर्मचारीहरु माधव नेपाललाई समर्थन गर्दै सोही पार्टीको समर्थित संगठन भएपछि एमाले पक्षका कर्