काभ्रेमा खस्यो माइक्रोबस

काभ्रेमा माइक्रोबस आज शनिवार भुम्लुटारमा दुर्घटना भएको छ । 

सम्बन्धित सामग्री

अब बागलुङ- पोखरा विद्युतीय माइक्रोबस

ढोरपाटन (बागलुङ), ११ चैत । बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले आजदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो । सुरुआती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताए । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि […]

धादिङमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ।...

धादिङमा बस र माइक्रोबस ठोक्किँदा एकजनाको मृत्यु, १२ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ बिहानी पेट्रोल पम्प नजिकै बस र माइक्रोबस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २६४४ नम्बरको...

दाङमा माइक्रोबस दुर्घटना हुँदा ३ जना घाइते

३ कात्तिक, दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने २ जनाको सामान्य छन् । तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्बरको माइक्रोबस बिहीबार अपरान्ह ४ बजे अनियन्त्रित भएर सडकमै पल्टिएको हो । दुर्घटनमाा गाडीका चालक बाँकेको राझाका २७ वर्षका […]

तनहुँमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटना भएको छ  । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.४ ख. ९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतलामा उपचार भइरहेको छ । ५ जनालाई पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ । मणिपालमा रिफर गरिएकाहरुमा बिमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ

अनियन्त्रित माइक्रोबस पुलको रेलिङमा ठोक्किँदा १४ यात्रु घाइते

पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् । आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

कोटेश्वरमा ट्रक र माइक्रोबस ठोक्कियो

काठमाडौँ- काठमाडौंको कोटेश्वरमा सोमबार साँझ ट्रक र माइक्रोबस ठोक्किएर  दुर्घटना भएको छ। प्रदेश २-००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रोबस ठोक्किएर दुर्घटना परेको हो। रत्नपार्कबाट भक्तपुर जाने रुटमा चल्ने  माइक्रोबस र ट्रक दुर्घटनामा परेको हो। क्षतिको विवरण भने आइनसकेको प्रहरीले जानकारी दिएको छ।

माइक्रोबस पल्टिदा एकको मृत्यु

काठमाडौँ,२४ जेठ । रुपनी–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको रायपुरस्थित पाँच किलोमा आज माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ वर्षीय तारावतीदेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ […]

एक्कासी घरभित्र माइक्रोबस छिरेपछि…

चितवन, २३ मंसिर । सडकमा गुडिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठक्कर दिँदा माइक्रोबस घरभित्र छिरेको छ । सडकमा चलिरहेको माइक्रोबसलाई पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएर राजमार्ग नजिकै रहेको घरमा हुत्तिएको हो । पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा बिहीबार बिहान ९ बजेतिर उक्त दुर्घटना भएको हो । दुर्घटना हुँदा काठमाडौंबाट अर्घाखाँची जादै गरेको माइक्रोबसका ४ जना […]

माइक्रोबस दुर्घटनामा १ को मृत्यु , १८ घाइते

चौतारा : सिन्धुपाल्चोकमा आज भएको माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु भएको छ।१८ जना घाइते भएका छन्। जिल्लाको बलेफी गाँउपालिका-५, विञ्जेलकी सरस्वती पराजुलीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।आज दिउँसो करिब १२ः२५ मा सदरमुकाम चौताराबाट काठमाडौं गइरहेको बा २ ख २६१२ नम्बरको माइक्रोबस पोखरेमा दुर्घटना हुँदा १९ जना घाइते भएका थिए।एक जनाको मृत्यु भएपनि बाँकीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।