काभ्रेमा एक वर्षमा १२ बालबालिकाले गरे आत्महत्या

काभ्रे, भदौ २९ । काभ्रेमा एक वर्षमा १२ जना बालबालिकाले आत्महत्या गरेका छन् । काभ्रेमा एक वर्षमा आत्महत्या, सवारी दुर्घटना, आगलागी लगायतका कारण २५ जना बालबालिकाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना बालबालिकाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो । झुण्डिएर ९ जनाले आत्महत्या […]

सम्बन्धित सामग्री

सात वर्षमा ८४९ सहकारी बेपत्ता

काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्र फेला परेका छन् । जिल्ला सहकारी सङ्घले गरेको अध्ययनबाट ती सहकारी बेपत्ता भएको तथ्य सार्वजनिक भएको हो । सङ्घीयता कार्यान्वयनपछि डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय निकायलाई दर्ता भएका सहकारीका कागजात बुझाएको थियो । त्यसपछिका अवधिमा सहकारीका बारेमा चासो र खोजी भएन । सङ्घले गणक खटाएर एक महिनासम्म अध्ययन गरेको थियो ।

काभ्रेमा महत्वपूर्ण सडक स्तरोन्नति हुँदै

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा महत्वपूर्ण सञ्जालका रहेका करिब डेढदर्जन सडक स्तरोन्नति गरिँदैछ । चालु आर्थिक वर्षमा महत्वपूर्ण मानिएका १६ कच्ची सडक पक्की(कालोपत्र) तथा ग्राभेल गर्न थालिएको छ।  देश सरकारले जिल्लाको पूर्वाधार विकास कार्यालयमार्फत चालु आवमा १८ सडकलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाएको हो । कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजु श्रेष्ठका अनुसार बहुवर्षीय योजनाका रूपमा रहेका […]

नसर्ने रोगबाट काभ्रेमा एक वर्षमा १६ सय ५६ जनाको मृत्यु

काभ्रेमा नसर्ने रोगबाट एक वर्षको अवधिमा १ हजार ६ सय ५६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या दिवसको अवसरमा सार्वजनिक तथ्यांकअनुसार २०७८ को गणनाले एक वर्षको अवधिमा नसर्ने रोगका कारण १६ सय ५६ जनाको मृत्यु भएको देखिन्छ ।

बालविवाह : काभ्रेमा जटिल समस्या बन्दै

काठमाडौँ,९ असार । गत वर्षमा काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरे । विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरूको ‘उमेर’ पुगेको थिएन । देवीस्थान माध्यमिक विद्यालयमा अध्ययनरत पाँच छात्रा र दुई छात्रले उमेर नपुग्दै विवाह गरेका हुन् । जिल्ला सदरमुकाम धुलिखेल अवस्थित उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ती […]

काभ्रेमा तीन वर्षमा ३ सय ७५ जनाले आत्महत्या गरे, १५ सय ५९ अपराधिक घटना

काभ्रेपलाञ्चोक जिल्लामा तीन वर्षमा १ हजार ५ सय ५९ अपराधिक घटना भएका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म सो संख्यामा विभिन्न ३८ प्रकारका घटनाहरु जिल्लामा घटेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) चक्रराज जोशीकाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ६०, २०७६/०७७ मा ५५९ र २०७७/०७८ मा ४ सय ४२ घटना प्रहरीमा दर्ता भएका छन् । काभ्रेमा तीन वर्षको अवधिमा मात्रै ३ सय ७५ जनाले आत्महत्या गरेको प्रहरी रेकर्डमा देखिन्छ । सो अवधिमा २ सय ५४ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । विष

काभ्रेमा घट्यो जनसंख्या

काभ्रे : राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार काभ्रेको जनसंख्या ३ लाख ६६ हजार ८७९ रहेको छ। जुन २०६८ को जनगणनाभन्दा १५ हजार ५८ जना कम रहेका छन्। २०६८ सालमा जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ थियो। काभ्रेको जनसंख्या १० वर्षमा ०.३९ प्रतिशतले घटेको हो।जिल्लाको कुल जनसंख्यामा महिला १ लाख ८५ हजार ९१२ र पुरुष १ लाख ८० हजार ९६७ जना पुरुष रहेका छन्। जसमा पुरुषभन्दा महिलाको जनसंख्या ४ हजार ९४५ जनाले बढी छ ।यस्तै‚ ८३ हजार ९३२ घर संख्या छन्। त्यस्तै‚ तथ्याङ्कमा परिवार संख्या भने ९३ हजार १

काभ्रेमा घरेलु हिंसा पछि आत्महत्या तीन वर्षमा २३ को ज्यान गयो

मोतीराम तिमल्सिना, धुलिखेल ।  जिल्ला प्रहरी कार्यालय काभ्रेले घरेलु हिंसा, आत्महत्या, बालविवाह, यौनजन्य अपराध र साईबर अपराध न्युनिकरण गर्न विशेष अभियान शुरु गरेको छ । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले अपराध न्युनिकरण र नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको बताउनु भयो । घरेलु हिंसा पछि आत्महत्या गर्ने क्रम बढिरहेको छ । तीन वर्षमा २३ जनाले […]

काभ्रेमा आवास अनुदान नपाएकालाई तीन लाख दिइने

भूकम्पबाट घर क्षतिग्रस्त भई सरकारी अनुदानबाट छुटेकालाई भुम्लु गाउँपालिकाले रु तीन लाख आवास अनुदान दिने भएको छ । भूकम्पको ६ वर्षपछि आवास अनुदानबाट छुटेकालाई गाउँपालिकाले अनुदानस्वरुप आगामी आर्थिक वर्षमा उक्त रकम दिन लागेको हो ।गाउँपालिकाको हालै सम्पन्न नवौँ अधिवेशनले पुनःनिर्माण प्राधिकरणको लाभग्राहीमा सूचीकृत नभएकालाई आवास अनुदान बराबर रु तीन लाख दिने निर्णय गरिएको हो । यसका लागि कानून, नीतिनियम बनाएर आगामी आवको सुरुवातसँगै छानबिन गरेर अनुदान रकम वितरण गरिने गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले

दैनिक १० बालबालिका हराउँछन्  : १३ वर्षमा ३१,७१५ हराए, १३,८१२ अझै भेटिएनन्

घटना १ : काभ्रेमा बजार निस्केकी किशोरी हराइन् लकडाउनका कारण विद्यालय बन्द भएपछि काभ्रे चौरीदेउराली– ७