काठमाडौं : तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले बचतकर्ताको ५० करोड ८८ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले गरेको अनुसन्धानमा ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको खुलेको हो। सहकारीले बालबचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/सुपर पेन्सन बचत/अवधि बचत/कर्मचारी चल्ती बचत/विषेश बचत/साधारण बचतलगायतका विभिन्न…