काठमाडौँ । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले भदौ १६ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाको बुधबारको अध्यक्षस्तरीय निर्णयअनुसार बिहीबार ऋषि पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने भएको हो । गाउँपालिकाका वडा कार्यालयहरू, सङ्घ संस्था, शिक्षण संस्था र सार्वजनिक सङ्घ संस्था बिहीबार बन्द रहने एक सूचनामार्फत गाउँपालिकाले जनाएको छ। सूचना !