स्वास्थ्य स्वयंसेविकाको समीक्षा कार्यक्रम

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनाका गाउँगाउँमा परिचालन भएका स्वास्थ्य स्वयंसेविकाहरूसँगको समीक्षा कार्यक्रम सम्पन्न भएको छ। वर्षभरि सेवा गरेको कामको लेखाजोखा गर्दै समीक्षा कार्यक्रम गरिएको हो। स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले गाउँपालिकाका पाँच वटै वडामा छनोट भई परिचालन भएका स्वास्थ्य स्वयं सेविकासँगको समीक्षा कार्यक्रम सम्पन्न भएको बताए। समीक्षा कार्यक्रममा सेविकाले गरेको कामको […]

सम्बन्धित सामग्री

स्वास्थ्य संस्थाहरूको अर्धवार्षिक समीक्षा गोष्ठी सुरु

सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थाको अर्धवार्षिक समीक्षा गोष्ठी शनिवारबाट सुरु गरेको छ। दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा सबै स्वास्थ्य संस्थाहरूले अर्धबार्षिक रुपमा गरेका हरेक कृयाक्लापहरूको प्रस्तुती गर्न सुरु गरेका छन्। आईतबार सम्पन्न हुने गोष्ठीको पहिलो दिन ठेहे, स्याँडा, डाँडाफया स्वास्थ्य चौकी, दोजाम आधारभुत स्वास्थ्य सेवा केन्द्र, तथा कुम्लिक र […]

जिल्लाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सुरु

सिमकोट – जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। स्वास्थ्य सेवा कार्यालयको आयोजनामा जिल्ला अस्पताललगायत सात वटै गाउँपालिकाका स्वास्थ्य चौकी र वडास्तरमा सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको हो। स्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जिल्लाभरिका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको भन्दै गाउँपालिकास्तरमा ०७९÷८० मा भएका कामको […]

नेपालगञ्ज उपमहानगरको स्वास्थ्य वार्षिक प्रगति समीक्षा गोष्ठी सुरु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठी आजदेखि नेपालगञ्जमा सुरु भएको छ। ०७९/८० को दुई दिने समीक्षा गोष्ठीको उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गरे। २३ वटै वडाका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र वडा अध्यक्षहरुको उपस्थितिमा सुरु भएको गोष्ठीलाई सम्बोधन गर्दै उपप्रमुख राईले नागरिकले सन्तुष्टि अनुभूति गर्ने गरी काम हुन सके मात्र सेवा प्रवाहको […]

सिमकोटले सुरु गर्‍यो स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम

सिमकोट – सिमकोट गाउँपालिकाले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सुरु गरेको छ। एक वर्षमा स्वास्थ्य संस्थाले सम्पादन गरेका कामबारे जानकारी गराउनका लागि समीक्षा कार्यक्रम सुरु भएको हो। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफूले एक वर्षमा गरेका कामबारे प्रस्तुति गरेका छन्। जसमा सेवाग्राहीलाई प्रदान गरिएका पोषण, खोप, मातृ सुरक्षाका कार्यक्रम र […]

स्वास्थ्य सेवा कार्यालयद्वारा दुुईदिने अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट – स्वास्थ्य सेवा कार्यालयले आफ्नो र जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य शाखाको अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको छ। जिल्लाभरिका स्वास्थ्य संस्थाले गरेको प्रगतिमाथि जलफल गर्न सो समीक्षा कार्यक्रम गरिएको हो। कार्यालय प्रमुख प्रेमबहादुुर सिंहले दुुई दिनसम्म जिल्लाका सात वटा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले गरेका हालसम्मका गतिविधिको समीक्षा गरेको बताए। पहिलो दिन सबै गाउँपालिकाले साउन […]

स्वास्थ्य संस्थाहरूको अर्धवार्षिक समीक्षा सुुरु

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थाको अर्धवार्षिक समीक्षा सुुरु गरेको छ। स्वास्थ्य संस्थाद्वारा साउनदेखि पुससम्म भए गरेका गतिविधिको लेखाजोखा गर्न उक्त समीक्षा कार्यक्रम सुुरु गरिएको हो। स्वास्थ्य शाखाका प्रमुख नरबहादुुर भण्डारीले स्वास्थ्य संस्थाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम शनिबार सुुरु भएको बताए। सिमकोट गाउँपालिकामा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र आधारभुत स्वास्थ्य इकाई […]

वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न

सर्लाहीको गोडैता नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।स्वास्थ्य सूचांकहरूमा सबैभन्दा बढी अंक ल्याउने स्वास्थ्य चौकीका प्रमुखलाई नगरप्रमुख देवेन्द्रकुमार यादवले प्रशंसा पत्रसहित सम्मान गरेका थिए । बर्थिंग सेन्टर भएका स्वास्थ्य चौकीका हकमा ५० र नभएका हकमा ४० अंकमा स्वास्थ्य सूचकको मापन गरिएको थियो । बर्थिङ सेन्टर भएका स्वास्थ्य चौकीमा सिसौटिया […]

सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सुरु

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिकाभित्र सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सुरु गरेको छ। प्रत्येक स्वास्थ्य संस्थाले ०७८/७९ मा सम्पादन गरेको गतिविधिको समीक्षाका साथै सफल कार्यको अनुुभव साट्ने र सुुझावसमेत कार्यक्रममा दिइनेछ। शाखाका संयोजक नर भण्डारीले गाउँपालिकाका आठ वटै वडामा स्थापना भएका स्वास्थ्य संस्थाले आफ्नो वार्षिक प्रगति प्रस्तुत गर्ने कार्य भएको […]