जिल्लाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सुरु

सिमकोट – जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। स्वास्थ्य सेवा कार्यालयको आयोजनामा जिल्ला अस्पताललगायत सात वटै गाउँपालिकाका स्वास्थ्य चौकी र वडास्तरमा सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको हो। स्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जिल्लाभरिका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको भन्दै गाउँपालिकास्तरमा ०७९÷८० मा भएका कामको […]

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगको प्रयोगबारे छलफल आवश्यक छः मन्त्री बस्नेत

काठमाडौंमा स्वास्थ्य सम्बन्धि राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयेजना गरेको उक्त गोष्ठी बिहीबार र शुक्रबार दुई दिनसम्म चल्नेछ।

धनगढीमा प्रदेशस्तरीय स्वास्थ्य समीक्षा गोष्ठी

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी आजबाट धनगढीमा सुरु भएको छ ।

नेपालगञ्ज उपमहानगरको स्वास्थ्य वार्षिक प्रगति समीक्षा गोष्ठी सुरु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठी आजदेखि नेपालगञ्जमा सुरु भएको छ। ०७९/८० को दुई दिने समीक्षा गोष्ठीको उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गरे। २३ वटै वडाका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र वडा अध्यक्षहरुको उपस्थितिमा सुरु भएको गोष्ठीलाई सम्बोधन गर्दै उपप्रमुख राईले नागरिकले सन्तुष्टि अनुभूति गर्ने गरी काम हुन सके मात्र सेवा प्रवाहको […]

सिमकोटले सुरु गर्‍यो स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम

सिमकोट – सिमकोट गाउँपालिकाले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सुरु गरेको छ। एक वर्षमा स्वास्थ्य संस्थाले सम्पादन गरेका कामबारे जानकारी गराउनका लागि समीक्षा कार्यक्रम सुरु भएको हो। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफूले एक वर्षमा गरेका कामबारे प्रस्तुति गरेका छन्। जसमा सेवाग्राहीलाई प्रदान गरिएका पोषण, खोप, मातृ सुरक्षाका कार्यक्रम र […]

स्वास्थ्यको वार्षिक समीक्षा सुरु

वार्षीक समीक्षाको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले सबै इमान्दार भएर काम गरे धेरै उपलब्धी हासिल हुने बताए। उनले राजनीतिज्ञ र कर्मचारीले मिलेर काम गरे स्वास्थ्यमा प्रगती हुने कुरामा जोड दिए।

सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सुरु

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिकाभित्र सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सुरु गरेको छ। प्रत्येक स्वास्थ्य संस्थाले ०७८/७९ मा सम्पादन गरेको गतिविधिको समीक्षाका साथै सफल कार्यको अनुुभव साट्ने र सुुझावसमेत कार्यक्रममा दिइनेछ। शाखाका संयोजक नर भण्डारीले गाउँपालिकाका आठ वटै वडामा स्थापना भएका स्वास्थ्य संस्थाले आफ्नो वार्षिक प्रगति प्रस्तुत गर्ने कार्य भएको […]

संघीयता कार्यान्वनयमा स्वास्थ्य क्षेत्र अगाडि

काठमाडौँ: राजधानीमा शुक्रबार सुरु भएको स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूमा स्वाथ्यका कर्मचारी पुगिसकेको पाइएको स्वास्थ्य सेवा विभागका उपनिर्देशक चूडामणि भण्डारीले बताएका छन्। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका ठाउँमा नयाँ व्यवस्थाअनुसार स्थानीय तह...

नयाँ तरिकाले स्वास्थ्य मन्त्रालयको समीक्षा बैठक सुरु

काठमाडौं (रासस) – स्वास्थ्य मन्त्रालयद्वारा चालुु आवमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा आजदेखि सुरु भएको छ। यसवर्ष मन्त्रालयले नयाँ तरिकाले बैठक सुरु गरेको छ । अघिल्ला वर्षहरुमा ५...