काठमाडौँ- काठमाडाैँकाे नेपालटारस्थित डेरामा मृत भेटिएकी लोकगायिका दिलमाया सुनारको हत्या उनकै प्रेमीले गरेको भन्दै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन्। घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ। दिलमायाको शव आइतबार बिहान भेटिएको थियो। श्रेष्ठलाई प्रहरीले आइतबार नै पक्राउ गरेको थियो। श्रेष्ठमाथि […]