अछामका शाह मृत्यु प्रकरण : कैलाली प्रहरीले दर्ता गर्‍यो किटानी जाहेरी

३१ वैशाख, धनगढी । भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका–१ का ३२ वर्षीय धनबहादुर शाहको हत्या गरिएको भन्दै किटानी जाहेरी दर्ता गरिएको छ । प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि परिवारले शव बुझेर कैलालीको मोहना नदीमा सोमबार अन्त्येष्टि गरेको छ । शव परीक्षणपछि मात्र किटानी जाहेरी लिने बताइरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]