सर्वोच्च अदालतले नागरिकतासम्बन्धी कानुन कार्यान्वयन गर्न बाटो खोलेपछि नागरिकता पाउने परिवारमा खुसी छाएको छ । नागरिकता बनाउने उमेर पुगेपनि बनाउन नपाएका यहाँ बसोबास गर्ने परिवारलाई खुसी दिलाएको हो ।
अछाम- ७२ वर्षीय वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन् । मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले आज जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन् । साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका हुन् । रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन् । बुढेसकालमा भए पनि […]
गैरआवासीय नेपालीहरुले लामो समयदेखि दोहोरो नागरिकताको माग राख्दै आएका थिए । ‘दोहोरो नागरिकता’ शब्दप्रति नेपालमा सन्देह उत्पन्न भएपछि ‘नेपाली नागरिकताको निरन्तरता’ भन्न थालियो । खासमा हामीले चाहेको नेपाली नागरिकताको निरन्तरता नै थियो । त्यो कसलाई चाहिएको थियो त ? खासगरी अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता मुलुकमा आएर सेटल भइसकेका र विदेशी नागरिकता लिइसकेकाहरुका लागि यसको ठूलो […]
रूपन्देहीको सिद्धार्थनगर–४ का १९ वर्षीय साविर अली वैदेशिक रोजगारीमा दक्षिण कोरिया जान भाषा कक्षा लिन चाहन्थे । नागरिकता नभएका कारणले उनले कोरियन भाषा कक्षा लिन पाएनन् । नेपालमै जन्मे, हुर्के र पढे पनि नागरिकता नभएकै कारणले भाषा कक्षालगायत अन्य विभिन्न अवसर गुमाउनुपर्दा उनी दुःखी थिए ।
भक्तपुर, १९ पुस । भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा अशक्त श्रेष्ठले स्थानीय तहको सिफारिस, जनप्रतिनिधिको सहयोग तथा सबै प्रशासनिक प्रक्रिया पूरा भएपछि घरमै नागरिकता पाउँदा औधी खुसी भएको बताउनुभयो । श्रेष्ठ मात्रै […]
रुकुम पूर्वको भुमे गाउँपालिका–६ धरमशालाकी जेष्ठ नागरिक जुनसरा रोकाले ७३ वर्षको उमेरमा नागरकिता प्राप्त गरिन् । नागरिकता पाउँदा उनी निकै खुसी छन् । उनी भन्छिन्, “डाँडामाथि गएको घामजस्तो यो उमेरमा आएर नागरिकता पाउँछु होला भन्ने त सोचेकै थिइन ।” नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पनि उनले पाएकी थिइनन् ।
रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिका ६ धरमशालाकी ज्येष्ठ नागरिक जुनसरा रोकाले ७३ वर्षको उमेरमा नागरकिता प्राप्त गरिन्। नागरिकता पाउँदा उनी निकै खुसी छन्। उनी भन्छिन्, ‘डाडाँमाथि गएको घाम जस्तो यो उमेरमा आएर नागरिकता पाउँछु होला भन्ने त सोचेकै थिएन।’ नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पनि उन...
जिल्ला प्रशासन कार्यालय गुल्मीले अशक्त तथा अपाङ्ग व्यक्तिहरूलाई घरमै पुगी नागरिकता वितरण गर्दैआएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –६ का जन्मजात अपाङ्गता रहनुभएका २८ वर्षीय सुरेन्द्र थापालाई उहाँको निवासमै पुगी नागरिकता वितरण गरिएको हो ।