रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिका ६ धरमशालाकी ज्येष्ठ नागरिक जुनसरा रोकाले ७३ वर्षको उमेरमा नागरकिता प्राप्त गरिन्। नागरिकता पाउँदा उनी निकै खुसी छन्। उनी भन्छिन्, ‘डाडाँमाथि गएको घाम जस्तो यो उमेरमा आएर नागरिकता पाउँछु होला भन्ने त सोचेकै थिएन।’ नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पनि उन...