काठमाडौँ – खेतीबाली लगाउने बेला किसानलाई मलको अनिवार्य आवश्यकता पर्दछ। मानो लगाएर मुरी फलाउने यस समयमा किसानको प्रमुख समस्या भनेको आवश्यक मल तथा बीउ-बिजन नै हो। बीउ तथा मल समयमै नपाएर बाली लगाउन नपाइरहेका किसानका समस्याहरूका समाचार आइरहँदा नीलकण्ठ नगरपालिका वडा नम्बर- ७ ले भने ‘रोचक’ नियम लगाएको छ। यस वडाले सुनौलोबजार हिटीस्थित मल वितरण […]
काठमाडौं : धादिङको निलकण्ठ नगरपालिका–७ ले किसानलाई अनुदान आएको मल लिन आउने किसानलाई नागरिकता वा लालपुर्जाको फोटोकपी लिएर आउन सार्वजनिक सूचना जारी गरेको छ। निलकण्ठ नगरपालिकाकाका वडा सचिव अमित घिमिरेले सार्वजनिक सूचना जारी गर्दै नागरिकता वा लालपुर्जाको फोटोकपी लिएर आउन उर्दी जारी गरेका हुन्। निलकण्ठ–७ का वडाध्यक्ष गौतमहरि अधिकारीले अनलाइन विलिङ हुने र स्थानीयले पाउन भनेर यस्तो व्यवस्था गरिएको बताए। उनले वडामा ७० बोरा अनुदानको मल आएको र भोलिदेखि किसानलाई व
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रे बेँसीमा बर्षौदेखि बसोबास गर्दै आइरहेका एक सयभन्दा बढी घर परिवार लालपुर्जाको लागि संघर्ष गरिरहेका छन् । सुनकोसी र इन्द्रावतीनदीले सीमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्रका नागरिकसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद छ । तर, लालपुर्जा छैन । सुरुमा जिल्लाको […]
१० भदौ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका-२ कटानीका रामबहादुर मिजार ३५ वर्षदेखि एकै ठाउँमा बस्दै आएका छन् । तर, उनी बसेको जमिन उनको नाममा छैन । जंगल छेउमा बसेका उनले पाँच कठ्ठा जमिन चर्चेर उपभोग गर्दै आएका छन् । ‘३५ वर्ष भयो यो ठाउँमा बसेको, पाँच वटी छोरीको विवाह यहीबाटै गरें’ उनले भने, ‘नागरिकता छ, […]
नागरिकता देखाएर लालपुर्जा खोज्ने लोग्ने मान्छे टोल छिमेकमा देखेपछि ५४ वर्षीया लक्ष्मी रैदासको मुटु पीडाले भरिन्छ । आँखा रसाउँछन् । उनलाई आफ्नो दुःख दुनियाँको सबैभन्दा ठूलो हो भन्ने लाग्छ ।
सुनकोसी बगरमा बालुवाको काम गर्ने सुन्दर माझीदम्पतीसँग काभ्रेपलाञ्चोक जिल्लाको नागरिकता छ । घरजग्गा र बसाइ सिन्धुपाल्चोकमा । घरजग्गाको लालपुर्जा छैन तिरो तिरेको रसिद मात्रै छ । उनको जग्गा कुनै गुठी...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता पाएजस्तै भूमिहीन सुकुमबासीहरूले लालपुर्जा पाउने प्रक्रिया छिट्टै सुरु हुने बताएका छन् । चितवनको माडी– ९ हनुमानझुलामा नागरिकता वितरण सहजीकरण कार्यक्रमको...