कोहलपुर (बाँके), १७ मङ्सिर: प्राकृतिक विपद्का अवस्थामा प्रतिकार्य तथा राहत उद्धार गर्दा आधारभूत मानवीय मापदण्ड पालन गर्नुपर्नेमा जोड दिइएको छ । एशियाली पूर्वतयारी साझेदारी (एपिपी)को सहयोगमा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) द्वारा यहाँ आयोजित मानवीय मापदण्डसम्बन्धी प्रशिक्षण कार्यक्रमका सहभागी वक्ताले मानवीय सेवामा कार्यरत सरकारी, गैरसरकारी र निजी क्षेत्रका निकायको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु […]