नयाँ दिल्लीबाट हिजो हिँडेको रेल भोलि  जनकपुरधाम आइपुग्ने

जनकपुरधाम : भारत र नेपाल जोड्ने पहिलो रेल नयाँ दिल्लीबाट बिहीबार जनकपुरधाम आउने भएको छ।  रेल करिब  ६००  पर्यटक लिएर बिहीबार  जनकपुरधाम आइपुग्न लागेको हो।वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले भारतीय समयअनुसार रेल मंगलबार साँझ ७ बजे नयाँ दिल्लीबाट छुटेको हो।भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले मंगलबार संयुक्त रूपमा दिल्ली रेल्वे स्टेसनमा रेल सेवा उद्घाटन गरे।पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार ग

सम्बन्धित सामग्री

रेल सञ्जालमा मोदी सरकारको विशाल लगानी

वाराणसीबाट दिल्ली जाँदै गरेको ‘वन्दे भारत’ एक्सप्रेस उत्तर प्रदेशको मैदानमा १३० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुदिरहेको छ । कुनै वेला सुस्त भनिने भारतीय रेलसेवाका लागि क्रान्तिकारी यो रफ्तारमा रेलले ७५९ किमि दूरीलाई...

रामायण सर्किट जोड्ने रेल बिहीबार जनकपुरमा

मंगलबार भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई उद्घाटन गरेको भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ झण्डै ५०० जना पर्यटक बोकी बिहीबार जनकपुरधाम आइपुग्नेछ ।उक्त पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवद्र्धन गर्ने पहिलो रेल सेवा हुने जनाइएको छ । […]

दिल्ली–जनकपुरधाम जोड्ने रेल सेवा सुरु

भारतको नयाँ दिल्ली र नेपालको जनकपुरधाम जोड्ने गरी ‘भारत गौरव पर्यटक रेल सेवा’ सुरु गरिएको छ।

तीन महिनाअघि वीरगञ्जबाट हराएकी बालिकाको दिल्लीबाट सकुशल उद्धार

वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट रेल चढेर उनी दिल्ली पुगेको उद्धारमा सक्रिय आफन्त नेपाल र भारतीय महावाणिज्य दूतावासले जनाएको छ ।

भारतमा मजदुरी गर्दा रेलले खोसेको भीमको खुसी

काठमाण्डौ – त्यो बेलामा न भीमबहादुर बोहोरालाई रेलको गति बारे थाहा थियो । न त रेल चढेको अनुभव ।  मजदुरी गर्न बैतडीबाट भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका भीम साथीको साथमा रेल कुद्ने पटरी पार गर्दै हुनुहुन्थ्यो ।  रेलको पटरीमा भोला र उहाँको साथी पुग्दा निकै पर, रेल आउँदै गरेको आँखाले अलिअलि ठम्याउँथ्यो । त्यति परको रेल आइपुग्दासम्म त पटरी कटिसक्छ भन्ने आत्मविश्वास थियो मनमा । पारी पट्टी पुगिहाल्ने हतारमा हिँडेका भीममाथि कति बेला त्यो परको रेल कुद्यो पत्तै पाउनुभएन । रेल हिँड्ने बाटोमा हिँडेका...

पाकिस्तानले रोक्यो लाहोर-दिल्ली रेल्वे सेवा

पाकिस्तानले लाहोरबाट भारतको दिल्ली जाने सम्झौता एक्सप्रेस रेल सेवालाई रोकेको छ।

रेल दुर्घटनामा ७४ घाइते

नयाँ दिल्ली । उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका

भारतीय रेल मन्त्रालयद्वारा रेल सेवाका चार उच्च अधिकारी निलम्बित

नयाँ दिल्ली । भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको समाचार छ ।  निलम्बनमा

भारतीय रेल मन्त्रालयद्वारा रेल सेवाका चार उच्च अधिकारी निलम्बित

नयाँ दिल्ली। भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको समाचार छ ।