दोलखामा वाम गठबन्धनका गुरुङ ३० हजार मतान्तरले विजयी - Naya Patrika

दोलखा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट पार्वत गुरुङ विजयी भएका छन् । गुरुङ ५५ हजार ९५४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सुनसरी ४ बाट कांग्रेसका कार्की विजयी

सुनसरी : सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे।

सुनसरी–४ मा ज्ञानेन्द्र कार्की विजयी

काठमाडौं, १५ मंसिर । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी भएका छन्। सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन्।

सुनसरी ४ मा कांग्रेसका कार्की ११२ मतान्तरले विजयी

काठमाडौं :  सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्।केहीबेर अघि सम्पन्न मतगणनामा कार्की ११२ मतान्तरले विजयी भएका हुन्। कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे। स्याङजामा पनि नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन्। गुरुङले ४ हजार ५ सय ९० मत पाउँदा एमाले उम्मेदवार पदमा अर्यालले ३ हजार ४ सय ५५ मत पाएकी छिन्। प्रदेशसभातर्फको गणनामा पनि कांग्रेसले नै अग्रता लि

काभ्रे–१ मा माओवादीका सूर्यमान दोङ विजयी

काठमाडौं । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान दोङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का रेशम लामालाई ३ हजार ९२८ मतान्तरले पछि पार्दै दोङ विजयी हुनुभएको हो । माओवादी केन्द्रका दोङ ३४ हजार ५१२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका लामाले ३० हजार ९२८ […]

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको क्लिन स्वीप : ३० हजार मतसहित रञ्जिता विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।प्रतिनिधिसभा सदस्यमा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले ३० हजार ४०४ मतसहित विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मतमै सीमित भए । एक ल

सिन्धुली-१ मा कांग्रेसका घिमिरे विजयी

सिन्धुली - सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी हुनुभएको छ। उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप कटुवाललाई पछि पार्दै विजयी हुनु भएको हो । कांग्रेसका घिमिरेले ३० हजार ३ सय ५१ मत प्राप्त गर्नु भएको छ भने एमालेका कटुवालले २५ हजार ५ सय ४६ मत प्राप्त गर्नु भएको छ । यस्तै, राप्रपाका शालीग्राम माझीले ९ सय ४०, राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले २ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ ।

सिन्धुपाल्चोक– १ मा माओवादीका माधव सापकोटा विजयी

काठमाण्डाै - सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका माधव सापकोटा सुवाेध विजयी हुनुभएको छ । एमालेका सुरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पछि पार्दै सापकोटा विजयी हुनु भएको हो । उहाँले ३० हजार ३ सय ७४ मत प्राप्त गर्नुभयो । एमालेका नेपालले २७ हजार १८ मत पाउनु भएको छ ।

सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका सापकोटा विजयी

काठमाडौंः सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा निर्वाचित भएका छन्। नेकपा (एमाले) का सरेश नेपाललाई ३ हजार ३५४ मतान्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन्। सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरे।

तुलसीपुर उपमहानगरमा एमाले विजयी

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मत गर्नुभएको हो । यस्तै, उपमेयरमा एमालेकै स्यानी चौधरी विजयी हुनुभएको छ । उहाँले ३० हजार ५९७ मत प्राप्त गर्नुभएको छ […]

बुटवलमा कांग्रेसका खेलराज पाण्डे विजयी, उपप्रमुखमा एमालेकी अर्याल

बुटवल – बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय ३० हजार १ सय ३० मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५ सय ३३ मतान्तरले पराजित गरेका हुन्। पराजित बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत ल्याएका थिए। यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार सावित्रादेवी अर्याल २४ हजार ९ […]