बुटवलमा कांग्रेसका खेलराज पाण्डे विजयी, उपप्रमुखमा एमालेकी अर्याल

बुटवल – बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय ३० हजार १ सय ३० मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५ सय ३३ मतान्तरले पराजित गरेका हुन्। पराजित बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत ल्याएका थिए। यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार सावित्रादेवी अर्याल २४ हजार ९ […]

सम्बन्धित सामग्री

बुटवलमा भत्कियो एमालेको किल्ला

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ ।बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी भएका हुन् । स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख निर्वाचित भएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित भएका पाण्डेले अहिले […]

बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल विजयी

स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बन्नुभएका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी हुनुभएको हो । मतगणना आज भर्खरै सकिए पनि एकीकृत गर्ने काम नसकिएकाले घोषणा गर्न अझै केही बेर लाग्ने प्रमुख निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिनुभयो । “गणना […]

बुटवलको मेयरमा खेलराज, उपमेयरमा अर्याल निर्वाचित

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डे निर्वाचित भएका छन् । एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ३० हजार १३१ मत प्राप्त गरे भने भट्टराईले २२ हजार ५९७ ल्याए । राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत ल्याएका छन् ।उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भएकी छन् । उनले २४ हजार ९०४ मत ल्याइन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका चिनबहादुर गुरूङले १७ हजार ९८० मत ल्याए । राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ ल

काँग्रेस अधिवेशन : बुटवल उपमहानगरको सभापतिमा पौडेल पक्षका पाण्डे विजयी

बुटवल । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । उनले ४१२ मत ल्याएर विजयी भएका हुन् । यस्तै अर्को प्रतिस्पर्धी रिता केसीले भने १२४ मत ल्याएकी छन् । पाण्डे रामचन्द्र पौडेल निकट हुन् ।यस्तै अन्य पदाधिकारीहरु पनि पाण्डे प्यालनकाबाट निर्वाचित भएका छन् । उपसभापति ज्योति भण्डारी  र हितमान पुन  विजयी भएका छन् । उनीहरुले नर बहादुर रजाली र हरिलाल सुनारलाई पराजीत गरेका  हुन् । सचिवमा गंगा पन्थी  र छाया पोखरेल तथा सहसचिवमा देवलाल अर्गली  र गणेश

कांग्रेस महाधिवेशन : खेलराज पाण्डेले बुटवल नगर सभापतिमा तेस्रो पटक मारे बाजी

बुटवल : नेपाली कांग्रेस बुटवल नगर सभापतिमा खेलराज पाण्डे विजयी भएका छन्। प्रतिद्वन्द्वी रिता केसीलाई झण्डै दोब्बर मतले हराउँदै पाण्डेले चुनाव जितेका हुन्। हाल पनि नगर सभापति रहेका उनी तेस्रो पटक नगर सभापतिमा निर्वाचित भएका हुन्। उनले ४ सय १२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी रिता केसीले १ सय…