१९ मंसिर, काठमाडौं । न्यायपरिषद सदस्यबाट बुधबार राजिनामा दिएका पदमप्रसाद वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गर्ने प्रस्तावमा न्याय परिषद् बैठकमा सहमति जुटेन ।
बिहीबार बसेको बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले वैदिकलाई न्यायाधीश सिफारिस गर्ने …