जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस

न्याय परिषद्ले जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस गरेको छ । मङ्गलबारको बैठकले न्यायाधीश सिफारिस गरेको हो ।

सम्बन्धित सामग्री

संवैधानिक प्रक्रिया अनुसार न्यायाधीश सिफारिस गर्नुपर्छ

न्यायालयको नेतृत्व तथा प्रधानन्यायाधीश नभएको लामो समय भएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय हाँकेको लामो समय भइरहेको छ। २०७८ फागुनदेखि रिक्त स्थानमा पूर्ति गर्नको लागि संवैधानिक परिषद्को बैठक बसेको थियो। तर त्यो बैठकले कुनै निष्कर्ष निकाल्न सकेन। अझैंसम्म पनि यो अवस्था कायम रहेको छ। न्यायालयमा प्रधान न्यायाधीश नियुक्तिको लागि नेपाल बारले आफ्नोतर्फबाट आन्दोलन सुरु […]

सर्वोच्चमा ३ न्यायाधीश सिफारिस

काठमाडौं न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त तीन न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका डीएन पराजुलीलाई सिफारिस गरेको हो ।

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

न्यायपरिषद् बैठकले सर्वोच्चमा रिक्त रहेका दुई र रिक्त हुँदै गरेको एक न्यायाधीश पदका लागि तीनजनालाई सिफारिस गरेको हो।...

२१ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौँ – न्याय परिषदले २१ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले आवेदन दिएका २०२ जनामध्ये सर्ट लिष्टमा परेकाहरुबाट २१ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो। न्याय परिषदले असार २७ गते सात दिनको समय दिएर प्रत्यक्ष वा विद्युतीय माध्यमबाट आवेदन दिन गरेको आह्वानमा २०२ जना उपसचिवले जिल्ला न्यायाधीश पदका लागि निवेदन हालेका […]

भारतमा पहिलोपटक उच्च अदालतले गर्‍यो समलिङ्गी न्यायाधीश सिफारिस

मुम्बई । भारतको दिल्ली उच्च अदालतले पहिलो पटक समलिङ्गी न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता सौरभ कृपाललाई समलिङ्गी न्यायाधीश बनाउन सिफारिस गरिएको हो। यदि वकिल सौरभले सो पद सम्हालेमा उनी भारतका पहिलो समलिङ्गी न्यायाधीश बन्ने बीबीसीमा खबर छ। भारतमा न्यायाधीश नियुक्ति प्रक्रियामा कलेजियमहरुले सिफारिस गर्छन् भने त्यसपछि मात्र संघीय सरकारमार्फत औपचारिक रुपमा नियुक्ति […]

वैदिकलाई न्यायाधीश सिफारिस गर्ने प्रस्तावमा सहमति जुटेन

१९ मंसिर, काठमाडौं । न्यायपरिषद सदस्यबाट बुधबार राजिनामा दिएका पदमप्रसाद वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गर्ने प्रस्तावमा न्याय परिषद् बैठकमा सहमति जुटेन । बिहीबार बसेको बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले वैदिकलाई न्यायाधीश सिफारिस गर्ने …

उच्च अदालतमा १५ न्यायाधीश सिफारिस

काठमाडौं। न्याय परिषद् बैठकले उच्च अदालतका लागि १५ जना न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । न्याय परिषद्का अध्यक्ष तथा...

उच्च अदालतमा १५ न्यायाधीश सिफारिस

काठमाडौ । न्याय परिषद् बैठकले उच्च अदालतका लागि १५ जना न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । न्याय परिषद्का अध्यक्ष...

न्यायाधीश सिफारिस विवादमा

न्यायपरिषद्कै एकजना वरिष्ठ सदस्यको असहमतिका बीच बिहीबार उच्च अदालतका लागि चार जना मुख्य न्यायाधीश सिफारिस भएको छ। परिषद् अध्यक्ष

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

काठमाडौँ, भदौ २९ गते । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस गरेको छ । बुधबारको परिषद् बैठकले उच्च अदालतका तीन मुख्य...