धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

तेह्रथुममा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

तेह्रथुममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३त ४९८ नंको ट्रयाक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरी दुर्घटना भएको थियो ।दुर्घटनामा ट्रयाक्टर चालक फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बाग्लुङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, परिचालक घाइते

काठमाडौं । बाग्लुङको निसिखोला गाउँपालिका–६ मा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् । रा १ त ४११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक पुर्वी रुकुमको उत्तर गंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड […]

ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

जनकपुरधाम । धनुषामा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर १ ठाढी प्रहरी चौकी नजिकै सोमबार साढे ११ बजे ना १ त ७५८० ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

चालकको मृत्यु, सहचालक घाइते

दैलेख : नौमुले गाउँपालिका–१ मालुभिर भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। दैलेख–नौमुले सडक निर्माण कार्यकालागि प्रयोग गरिएको ना.७.त १२१६ नम्बरको ट्रयाक्टर दिउसो तीन बजे तिर दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैन बहाद...