चैतका लागि वाणिज्य बैंकहरूको मुद्दतीतर्फको ब्याजदर हेरफेर, तीनवटाले घटाउँदा अन्यको यथावत

काठमाडौं– चैत महिनामा सञ्चालनमा रहेका तीनवटा वाणिज्य बैंक बाहेक अन्य सबैको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर फागुन महिनाकै यथावत हुने भएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार नेपाल बैंक, लक्ष्मी सनराइज र हिमालयन बैंकले फागुन महिनाको तुलनामा चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका हुन भने अन्य सबै बैंकले यथावत राखेका छन् । फागुन महिनामा नेपाल […]