३६ ठूला पेट्रोलियम-कोइला कम्पनीहरूले गर्छन् विश्वको आधा कार्बन उत्सर्जन!

विश्वका ३६ ठूला पेट्रोलियम अनि कोइला कम्पनीहरूले उत्पादन गरेको इन्धनले पृथ्वीको तापक्रम बढाउने कार्बन उत्सर्जनको आधा हिस्सा ओगट्ने खुलासा भएको छ।