स्ववियु निर्वाचनमा रास्वपा समर्थकको भोट कसलाई ?

काठमाडौं– प्रतिनिधि सभामा २१ सिटसहित देशको चौथो ठूलो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विद्यार्थीको निर्वाचनमा सहभागी नहुने भएको छ। रास्वपाले आफ्ना संगठनिक संरचना बनाइनसकेकाले चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा सहभागी नहुने निर्णय भएको जनाएको छ । पार्टी केन्द्रीय कमिटी र सचिवालय बैठकमा रास्वपाले पटक–पटक स्ववियु निर्वाचनबारे छलफल गरेको थियो । तर, नेताहरूमा मतभेद देखियो […]