लाइसेन्सको नयाँ आवेदन खुल्दै

काठमाडौं । सरकारले ६ महिनापछि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउन लागेको हो । सरकारले लाइसेन्सका लागि आवेदन खुलाउन लागे पनि अब आवेदन दिनेले पुसभन्दा अघि पालो नपाउने भएका छन् । यसअघि नै आवेदन दिइसकेकाको परीक्षा सम्पन्न हुन पुससम्म लाग्ने […] The post लाइसेन्सको नयाँ आवेदन खुल्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

शुक्रबारदेखि लाइसेन्सको नयाँ आवेदन खुल्दै, नयाँ मापदण्ड अनुसार ट्रायल हुने

काठमाडौं । कोरोनाका कारण बन्द भएको सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुल्ने भएको छ । गत बैशाख १५ गतेदेखि बन्द रहेको नयाँ लाइसेन्सको आवदेन यहि साताको अन्तिमदेखि सुरु हुने भएको हो । विभागका अनुसार ढिलामा यहि शुक्रबारसम्ममा नयाँ आवेदन खुल्ने भएको छ । अब नयाँ आवेदन कर्ताहरुले नयाँ मापदण्ड अनुसरा ट्रायल […]

सवारी लाइसेन्सको नयाँ आवेदन खुल्दै, उपत्यकाभित्र ट्रायल सेन्टर थप्ने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ । विभागले यही साताको अन्तिमबाट सवारी लाइसेन्सको नयाँ आवदेन खुलाउने तयारी गरेको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले आउँदो शुक्रबारदेखि नयाँ आवेदन खुलाउने तयारी भएको जानकारी दिए । ‘‘शुक्रबारसम्म नयाँ आवेदन...

६ महिनादेखि रोकिएको लाइसेन्सको आवेदन खुल्दै

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले कोभिड-१९ का कारण रोकिएको नयाँ आवेदन खोल्न लागेको हो।नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन सेवा बन्द गरेको थियो। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले तिहारअघि नै नयाँ आवेदन खुला गर्ने बताए।‘एक साताभित्र नयाँ आवेदन खुल्छ, त्यसपछि भर्न सकिनेछ’‚ उनले भने। विभागले सवारी चालक अनुमतिपत्र

लाइसेन्सको नयाँ आवेदन खुल्दै, तोकियो मिति

यातायात व्यवस्था विभागले ५ महिनापछि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को नयाँ आवेदन लिने भएको छ