शुक्रबारदेखि लाइसेन्सको नयाँ आवेदन खुल्दै, नयाँ मापदण्ड अनुसार ट्रायल हुने

काठमाडौं । कोरोनाका कारण बन्द भएको सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुल्ने भएको छ । गत बैशाख १५ गतेदेखि बन्द रहेको नयाँ लाइसेन्सको आवदेन यहि साताको अन्तिमदेखि सुरु हुने भएको हो । विभागका अनुसार ढिलामा यहि शुक्रबारसम्ममा नयाँ आवेदन खुल्ने भएको छ । अब नयाँ आवेदन कर्ताहरुले नयाँ मापदण्ड अनुसरा ट्रायल […]

सम्बन्धित सामग्री

सवारी लाइसेन्सको नयाँ आवेदन खुल्दै, उपत्यकाभित्र ट्रायल सेन्टर थप्ने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ । विभागले यही साताको अन्तिमबाट सवारी लाइसेन्सको नयाँ आवदेन खुलाउने तयारी गरेको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले आउँदो शुक्रबारदेखि नयाँ आवेदन खुलाउने तयारी भएको जानकारी दिए । ‘‘शुक्रबारसम्म नयाँ आवेदन...