सवारी लाइसेन्सको नयाँ आवेदन खुल्दै, उपत्यकाभित्र ट्रायल सेन्टर थप्ने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ । विभागले यही साताको अन्तिमबाट सवारी लाइसेन्सको नयाँ आवदेन खुलाउने तयारी गरेको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले आउँदो शुक्रबारदेखि नयाँ आवेदन खुलाउने तयारी भएको जानकारी दिए । ‘‘शुक्रबारसम्म नयाँ आवेदन...