विगतका अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले विगतको नकारात्मक र सकारात्मक अनुभवबाट शिक्षा लिए मात्रै समाजवादको सफल कार्यान्वयन गर्न सकिने बताएका छन् । समाजवादी मोर्चाले आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले २०७४ को निर्वाचनपछि प्राप्त भएको जनमतलाई जोगाउन नसक्दा नेपालको वामपन्थी आन्दोलन र समाजवादी […]

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री खनाल पछाडि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओली विजयी भइसकेका छन् । पूर्वप्रधानमन्त्रीद्वय दाहाल र

अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी हुनुहुन्छ । उहाँसँगै नेकपा (एमाले)बाट महेश बस्नेत प्रतिस्पर्धामा रहनुभएको छ । उहाँ इलामबाट सातौँ पटक चुनाव लड्दै हुनुहुन्छ । छ पटक विजयी भइसक्नुभएका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित हुनुभएको […]

अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

मङ्गलबारे– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी छन्। उनीसँगै नेकपा (एमाले)बाट महेश बस्नेत प्रतिस्पर्धामा रहेका छन् ।  उनी इलामबाट सातौँ पटक चुनाव लड्दै छन् । छ पटक विजयी भइसकेका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । […]

६४औँ संसद् दिवसमा पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ,१६ असार । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पूर्वसांसद मञ्च नेपालद्वारा नयाँबानेश्वरमा बिहीबार आयोजित ६४औँ संसद् दिवसलाई सम्बोधन गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

पूर्वप्रधानमन्त्री खनाल र रसियन राजदूतबीच भेटवार्ता

१७ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितबारे छलफल भएको थियो । नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र अझै विकास […]

जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भयो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली जनतालाई पत्तै नदिइकन एमसीसी सम्झौता भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरिकन सम्झौता भएको बताए । एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका अनुसार एमसीसी नेपाली जनताको सर्वोपरी हितविपरीत छ । ‘नेपालको हितलाई सर्वोपरी राखेर […] The post जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भयो : पूर्वप्रधानमन्त्री खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूर्वप्रधानमन्त्री खनाल अर्को हप्ता स्वदेश फर्कने

काठमाडौं, २८ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अर्को हप्ता स्वदेश फर्कने भएका छन् । मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरेका खनाल अर्को हप्ता स्वदेश फर्कने उनी निकट एक नेताले रिपोर्टर्स नेपाललाई बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनाल केही महिना अघि उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनको लामो समय उपचारपछि […]

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ’, उनको सचिवालयले जानकारी दिएको छ ।  अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्द

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पतालबाट घर फर्किएका छन् । कोभिड– १९  संक्रमित भएपछि खनाल गत १८ वैशाखमा नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । खनाल स्वस्थ...

भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि आज भारत गएका छन् । आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली जानु भएको उनका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनले पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना... The post भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व पूर्वप्रधानमन्त्री खनाल appeared first on Purbeli News.