पूर्वप्रधानमन्त्री खनाल अर्को हप्ता स्वदेश फर्कने

काठमाडौं, २८ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अर्को हप्ता स्वदेश फर्कने भएका छन् । मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरेका खनाल अर्को हप्ता स्वदेश फर्कने उनी निकट एक नेताले रिपोर्टर्स नेपाललाई बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनाल केही महिना अघि उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनको लामो समय उपचारपछि […]