पूर्वप्रधानमन्त्री खनाल र रसियन राजदूतबीच भेटवार्ता

१७ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितबारे छलफल भएको थियो । नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र अझै विकास […]