लेवान्डोस्कीको ह्याट्रिकमा बायर्न नकआउट चरणमा, बार्सिलोना दोस्रो

रोबर्ट लेवान्डोस्कीले आफ्नो १ सयौँ च्याम्पियन्स लिग खेलमा ह्याट्रिक गरेपछि बायर्न म्युनिखले बेनफिकालाई हराउँदै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बायर्न ५–२ गोलले विजयी बनेको हो ।खेलको २६ औँ मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा सर्जी ग्नाब्रीले टोलीको अग्रता दोब्बर बनाए तर मोराटोमा बनफिकाका लागि एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्ने अवसर चुकाएका थिए ।दोस्रो हाफको शुरुवातमा नै ल

सम्बन्धित सामग्री

बार्सिलोना समूह चरणबाटै बाहिरियो, इन्टर नकआउट चरणमा

काठमाडौं । जर्मन बुन्डेसलिगाको टिम बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि स्पेनिस महारथी बार्सिलोना युईएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।  बार्सिलोना घरेलु मैदानमै पराजित हुँदा इटालियन क्लब इन्टर मिलानले चेक गणतन्त्रको भिक्टोरिया प्लाजेनमाथि ४–० को विजय हासिल गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।  पाहुना टोली बायर्नले दशौँ मिनेटमा...

ग्रुप अफ डेथ : बार्सिलोना, बायर्न र इन्टर एकै समूहमा

च्याम्पियन्स लिग फुटबलको समूह तालिका सार्वजनिक भएको छ । बिहीबार राति भएको सार्वजनिक तालिकामा तीन क्लब एकै समूहमा परेका हुन् ।  टर्कीको इस्तानबुलमा भएको समारोहबाट च्याम्पियन्स लिग २०२२÷२३ को समूह चरणको टिम विभाजन गरिएको हो ।लिगको प्रदर्शन आधारमा २६ टोली र प्ले अफ चरणबाट ६ गरि कुल ३२ टोलीले समूह चरणमा स्थान बनाएका थिए ।  ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।हेर्नुस् कुन समूहमा कुन टोली :समूह ए : आयाक्स, लिभरपुल, नापोली, रन्जर्ससमूह बी : पोर्टो, एट

बार्सिलोना १८ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरियो

काठमाडौं । समूह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउन नसकेको १८ वर्षपछि यो पहिलोपटक हो ।  समूह ‘ई’ को तेस्रो स्थानमा रहेपछि बार्सिलोनाले अब युरोपा लिगको प्लेअफ खेल्नेछ । सोही समूहको...

बायर्नसँग बार्सिलोना पराजित, १७ वर्षपछि नकआउट चरणमा नपुग्दै बार्सिलोना बाहिरियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ई' को खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ। एलिनाज एरेनामा सम्पन्न खेलमा बार्सिलोना घरेलु टोली बायर्नसँग ३-० गोलअन्तरले पराजित भएको हो। घरेलु टोलीका लागि खेलको ३४ औं मिनेटमा थोमस मुलरले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै…

बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, युरोपा लिग खेल्ने

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हरायो । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ ।खेलको

बायर्न र बार्सिलोना भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुदैछ । खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको बायर्न घरेलु मैदानमा बार्सिलोनालाई हराउँदै समूह चरणमा शतप्रतिशत जित निकाल्ने योजनामा मैदान उत्रनेछ । टोलीसँग […]

च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जीत, बायर्नको गोल वर्षा

जेरार्ड पिकेको गोलको मद्दतले बार्सिलोनाले डाइनामो किएभमाथि १–० को जीत हासिल गरेको छ । यो सिजन च्याम्पियन्स लिगमा बार्साको पहिलो जीत हो ।खेलको ३६ औँ मिनेटमा जोर्डी अल्बाको पासमा पिकेले खेलको निर्णायक गोल गरे । युरोपियन प्रतियोगितामा बार्सिलोनाले करिब साढे चार घण्टाको खेलपछि पहिलो गोल गरेको थियो । जीतसँगै बार्सिलोनाले प्रतियोगिताको नकआउट चरणमा छनोट हुने सम्भावना कायम राखेको छ । यसअघिका दुई खेलमा बार्सिलोना बायर्न म्युनिख र बेनफिकासँग समान ३–० गोलअन्तरले पराजित भएको थियो । तीन खेलप

बार्सिलोना र म्युनिखमा जस्तै म्यानचेस्टरमा जित्छौं- पोचेट्टिनो

काठमाडौं। पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा आफ्नो क्लबले पहिलो लेगको नतिजा उल्टाउने बताएका छन्। गएराती सम्पन्न पहिलो लेगमा म्यानचेस्टर सिटीसँग २-१ ले पराजित भएको थियो। पीएसजीले नकआउट चरणमा बार्सिलोना र बायर्न म्युनिखलाई पराजित गरिसकेको भन्दै पोचेट्टिनोले म्यानचेस्टरमा हुने दोस्रो लेगमा पनि विजयी नतिजा निकाल्ने बताए।

च्याम्पियन्स लिग : अन्तिम १६ का लागि रस्साकस्सी

च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्ने टोलीको छिनोफानो गर्नका लागि समूहचरणका अन्तिम खेलहरू हुन बाँकी छन् । परम्परागत महारथी रियाल मड्रिड, बार्सिलोना र बायर्न म्युनिखसँगै पूर्वविजेता चेल्सी, पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर सिटीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । टोटेनह्याम र वेसिक्टासले पनि आफ्नो यात्रा तय गरिसकेका छन् ।