काठमाडौं । समूह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउन नसकेको १८ वर्षपछि यो पहिलोपटक हो ।
समूह ‘ई’ को तेस्रो स्थानमा रहेपछि बार्सिलोनाले अब युरोपा लिगको प्लेअफ खेल्नेछ । सोही समूहको...