रामपुरमा योग अभ्यास केन्द्र निर्माण

रामपुर । योग अभ्यास गराउने उद्देश्यले रामपुरमा योग अभ्यास केन्द्र निर्माण गरिएको छ । १४ लाख ८१ हजार ८४५ को लागतमा सो भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष लुकनाथ घिमिरेले जानकारी दिए । भवन निर्माणका लागि किसानबारी बट्टार खानेपानी तथा सरसफाइ आयोजनाबाट दुई लाख, किसानबारी कार्कीडाँडा सामुदायिक वनबाट २५ हजार, जनश्रमदानबाट ५८ हजार २०३ र […]