साउदी अरेबियाका विश्वविद्यालयमा योग कक्षा सञ्चालन

साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीहरूलाई योग अभ्यास गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो।...

सम्बन्धित सामग्री

योग प्रशिक्षक प्रशिक्षण तालिम सुरु

काठमाडौं, ३ चैत । काठमाडौं महानगरपालिकाले आजदेखि योग प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएका ‘महानगरः स्वर्णिम योजना’ अन्तर्गत स्वास्थ्य विभागले कार्यान्वयनमा ल्याएको ‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडावडामा, टोलटोलमा योग कक्षा सञ्चालन गर्ने प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालिएको हो । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीकाअनुसार एक समूहमा ३० जना राखेर […]

मिसन २०२६ः खेलाडीलाई योग कक्षा

मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि योग कक्षा सञ्चालन गरिएको छ ।

मिसन २०२६ः खेलाडीलाई योग कक्षा

मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि योग कक्षा सञ्चालन गरिएको छ ।

मिसन २०२६ः खेलाडीलाई योग कक्षा

मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि योग कक्षा सञ्चालन गरिएको छ ।

योग नगरीका रूपमा चिनिँदै टीकापुर

टीकापुर – कैलालीको टीकापुर योग नगरीमा रूपमा चिनिँदै गएको छ। टीकापुरमा टीकापुर योगाश्रम, जेसिज हल, मानव धर्म सेवा समिति, सन्त निरंकारी मण्डल, विभिन्न मन्दिर, विभिन्न टोलमा हरेक बिहान योग कक्षा सञ्चालन हुन्छन्। नागरिक आफ्नो स्वास्थ्यका लागि व्यायाम, ध्यान र साधना आवश्यक छ भन्दै योग शिक्षामा जोडिन थालेका छन्। टीकापुरमा दैनिक हजारौँ नागरिक योगमा समय दिन […]

साउदी अरेबियाका विश्वविद्यालयमा योग कक्षा सञ्चालन

योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले साउदी अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ। साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीहरूलाई योग अभ्यास गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो। योग व्याख्यान कक्षामा मानसिक र […]

साउदी अरेबियाका विश्वविद्यालयमा योग कक्षा सञ्चालन

योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले  देशभरका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक  कक्षा आयोजना गरिएको छ। साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै  विषयको परिचय...

साउदी अरेबियाका विश्वविद्यालयमा योग कक्षा सञ्चालन

योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले देशभरका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ । साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीहरूलाई योग अभ्यास गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो । योग व्याख्यान कक्षामा मानसिक …

साउदी अरेबियाका विश्वविद्यालयहरूमा योग कक्षा सञ्चालन

रियाद। साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीहरूलाई योग अभ्यास गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो। योग व्याख्यान कक्षामा मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई समेटिएको थियो र व्यावसायिक योगासन खेलकुद तालिममा सहभागी हुन स्थानीय र अन्तरराष्ट्रिय प्रतियोगिताको रूपमा विकास गर्ने उद्देश्य रहेको थियो।

म्याग्दीमा बढ्यो योगाभ्यासको आकर्षण

म्याग्दी : जिल्लामा योगाभ्यासप्रति सर्वसाधारण आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योगभ्यासमा आकर्षण बढेको हो। सदरमुकाम बेनीबजारस्थित मंका खलःको हलमा नियमित योग कक्षा सञ्चालन हुन थालेपछि योगप्रति सर्वसाधारणको रुचि बढेको हो।बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिक रूपमा योग अभ्यास गर्छन्। बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्छन्।बेनी नगरपालिका–७ की रचना पुनले अपच, रुघा  र रक्तचापको स