उनले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर रेमनको पिसाब गर्ने ठाउँ (लिङ्ग)लाई रबरले बाँधि दिएर यातना दिएकी छन्। रेमन मात्र होईन होस्टलमा बस्ने अधिकांशलाई उनले यसरी नै यातना दिने गरेको पीडित विद्यार्थीहरु बताउँछन्।...
शरीरका विकार पिसाबमार्फत बाहिर निस्कने हुनाले विभिन्न रोगको पहिचानका लागि पिसाब जाँच अनिवार्य हुन्छ । पिसाब जाँचले मूत्र प्रणालीको अवस्थासहित अन्य धेरै मेडिकल र सर्जिकल अवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्छ ।
कारण
अनेकौँ रोगका...
काठमाडौँ – मिर्गौलाको माध्यबाट शरीरमा रहेको विकार पदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया भनेको नै पिसाब हो । हामी जो कोहीलाई पनि पिसाब लागेको महसुस भएको केही मिनेटमा नै फाल्ने गर्नु पर्दछ । पिसाब थैली भरिनेबित्तिकै स्नायु प्रणालीले त्यसको सङ्केत मस्तिष्कमा पुर्याउने भएकाले पिसाब फेर्न मन लाग्ने हुन्छ । थोरै समय पिसाब रोक्दा पनि सङ्क्रमणको सम्भावना […]
काठमाडौं : धेरैजसो महिलामा युरिन इन्फेक्सन (यूटीआई) अर्थात् पिसाब संक्रमणको समस्याबाट ग्रस्त हुन्छन्।पिसाब नलीमा ब्याक्टेरिया पसेपछि यो संक्रमण हुन्छ, जसले पिसाब गर्दा दुख्ने, बारम्बार पिसाब लाग्ने, ढाड दुख्ने जस्ता समस्या निम्त्याउँछ। यूटीआईको उपचारमा सामान्यतया एन्टिबायोटिक प्रयोग गरिन्छ। पिसाब संक्रमणमा औषधीभन्दा घरेलु उपचार बढी प्रभावकारी हुन्छ। दैनिक रूपमा केही खानेकुरा नियमित सेवन गर्न सकियो भने पिसाबमा हुने संक्रमणबाट बच्न सकिन्छ।आफूलाई हाइड्रेटेड राख्नुहोस्जसरी स्वस्
काठमाडौं : पिसाब जानु एक प्राकृतिक प्रक्रिया हो। गर्मीमा मानिसले कम पिसाब जान्छ भने जाडोमा पिसाब बढी जानुपर्छ।गर्मीमा शरीरबाट पसिनाको रुपमा पानी बाहिर निस्कन्छ भने जाडोमा यस्तो अवस्था आउँदैन। यस कारण गर्मीमा पिसाब बढी आउँछ। मानिसहरूले पिसाब गर्दा आफूलाई हल्का महसुस गर्छन्। तर, कतियले पिसाब लागि सक्दा पनि पिसाब रोकेर राख्ने बानी हुन्छ। यदि एक वा दुई पटक पिसाब रोकियो भने समस्या छैन। तर यदि पिसाब रोक्ने प्रक्रिया दोहोर्याइएको छ भने स्वास्थ्यको हिसाबले जोखिम पूर्ण पनि हुनसक्छ।धेर
मानिसको पिसाबथैलीमा कति पिसाब जम्मा भएपछि पिसाब लाग्छ भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । कसैले छिटोछिटो पिसाब फेरिरहेका हुन्छन् भने कसैले घण्टौंसम्म पनि पिसाब फेरेका हुँदैनन् । पानी वा झोल पदार्थको मात्राका आधारमा पिसाब ढिलो वा चाँडो हुनु स्वभाविक नै हो, तर साधारणतया कति एमएल पिसाब जम्मा भएपछि पिसाब लाग्न थाल्छ त भन्ने प्रश्न उब्जिन्छ […]
पानी पिएको केही समयपछि पिसाब लाग्नुलाई स्वभाविक मानिन्छ । केही व्यक्तिहरु भने ३ देखि ४ पटकसम्म बारम्बार पिसाब गर्न जाने गर्छन् । भने, केहीलाई दिनमा नै धेरै पटक पिसाब लाग्ने गर्छ । बारम्बार पिसाब लाग्नु शारीरिक समस्याको कारण हुन सक्छ । बारम्बार मुत्रबिसर्जन गर्नु घातक हो । किन बारम्बार पिसाब लाग्छ त ? यसका थुप्रै कारणहरु छन् । बारम्बार पिसाब लाग्नु के हो ? यदि कुनै पनि व्यक्ति २४ घण्टामा बारम्बार पिसाब गर्छ । त्यो व्यक्तिमा फ्रिक्वेन्टली युरिनेशन श्रेणीमा राखिन्छ । रिपोर्टका अनुसार यदि
सामान्यतया धेरै तरल पदार्थ पिउँदा पिसाब बढी लाग्ने गर्दछ । जो सामान्य हो । तर औसत पानी पिउँदा पनि छिटो छिटो पिसाब लाग्छ भने यो अन्य कारणले हुनसक्छ । तसर्थ यस्तो समस्या भएमा यसलाई वेवास्ता गर्नु हुदैँन । औसत रुपमा एक दिनमा ५ देखि ७ पटकसम्म पिसाब आए ठिकै हुन्छ । ७ पटकसम्म पिसाब आउँदा […]
पिसाब रोक्ने संयन्त्र (मांसपेशी) कमजोर भएको अवस्थामा पेटमा हल्का चाप पर्नेबित्तिकै पनि पिसाब थैलीमा चाप पर्छ। यस्तो अवस्थामा पिसाब रोक्ने तल्लो पिसाबनलीमा भएको मांसपेशीले थेग्न नसक्दा पिसाब चुहिने हो।
कुनै कारणवश पेटमा बल गर्नुपर्यो भने पिसाब आफैं चुहिन्छ। खोक्दा, हाछ्युँ गर्दा पिसाब चुहिन सक्छ। कुनै बेला त बसिरहेको बेला एक्कासि पिसाब लाग्छ। पिसाब चुहिने समस्यालाई महिलाले सामान्य ठान्छन्। तर यो समस्या सामान्य होइन। समयमै निदान गरी उपचार गरे पिसाब चुहिने समस्याबाट छुटकारा पाउन सकिन्छ।